
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले फेरि हिंसात्मक प्रदर्शनको तयारी गरेका सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले जनाएको छ । एफबीआईले आउँदा दिनमा राष्ट्रपति ट्रम्पका समर्थकहरुले हतियारसहित हिंसात्मक प्रदर्शनको तयारी गरेका चेतावनी दिएको बीबीसीले ज... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा पेस गरिएको छ। ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस गरेको हो। कार्यकाल सकिने केही दि... थप हेर्नुहोस्
भारतीय केन्द्रीय रक्षामन्त्री श्रीपाद नाइक सवारी दुर्घटनामा परेका छन्। मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दुर्घटनामा पर्दा उनकी पत्नी विजया नाइक र स्वकीय सचिवको मृत्यु भएको छ। दुर्घटनामा मन्त्री नाइक गम्भीर घाइते भएका छन्। मन्त्री नाइकको... थप हेर्नुहोस्
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध दोस्रो पटक महाअभियोग प्रस्तावमा मतदान हुनसक्ने बताइएको छ । राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा छिटै संसदमा मतदान हुने सम्बन्धमा वरिष्ठ डेमोक्र्याटिक सा... थप हेर्नुहोस्
भारतमा कोरोनाको नयाँ प्रजाति भेटिएको छ । संचारमाध्यमका अनुसार मुम्बईमा तीन जनामा जारी नभेटिएको कोरोनाको नयाँ स्ट्रेन (प्रकार) को संक्रमण देखिएको बताइएको छ । संसारभर नयाँ प्रजातिको कोरोना भेटिएका बेला चिन्ताको कुरा त के छ भने यो नयाँ कोरोनासँग लड्न शर... थप हेर्नुहोस्
नेपाल–भारत सम्बन्ध र नेपालको आन्तरिक मामिला विज्ञ एसडी मुनिले भारतले नेपालमा हटाइसकिएको राजतन्त्रको नेतृत्वमा हिन्दूवादी शक्तिहरुलाई सहयोग गरिरहेको खुलासा गरेका छन् । मुनिले नेपालमा राजावादी र राजनीतिक दलहरुको नयाँ राजनीतिक समीकरण बनाउने प्रयास गरिरह... थप हेर्नुहोस्
इण्डोनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ । राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । यसअघि त्यहाँको यातायात मन्त्रालयले जहाजमा ५० जन... थप हेर्नुहोस्
अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः एकपटक महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन् । यसअघि सन् २०१९ मा युक्रेनका शासकलाई गरेको टेलिफोन संवादलाई लिएर उनीमाथि महाअभियोग लागेको थियो । त्यो बेला महाअभियोग प्... थप हेर्नुहोस्
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बुधबारको घटनालाई अमेरिकाको इतिहासको सबैभन्दा कालो दिनमध्येको एक बताएका छन् । डेलावेयरमा आफ्नो सम्बोधनमा उनले भने, ‘यो हाम्रो इतिहासमा सबैभन्दा कालो दिनमध्ये एक हो । ’ उनले थपे, ‘यो असन्तोष थिएन । यो कुन... थप हेर्नुहोस्
अमेरिकी संसद्ले जो बाइडन निर्वाचनमा विजयी भएको प्रमाणित गरेलगत्तै राष्ट्रपति डोनल्ड ट्रम्पले हार स्वीकार गरेका छन् । जनवरी २० मा शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गरिने पनि उनले बताएका छन् । गत नोभेम्बर महिनामा भएको चुनावमा लोकप्रिय तथा इलेक्टोरल... थप हेर्नुहोस्
