बेलायतमा कोरोना संक्रमणका कारण गर्भवती नर्सको मृत्यु भए पनि उनको गर्भको शिशुलाई भने चिकित्सकले सकुशल बाहिर निकाल्न सफल भएका छन् । लुटन एन्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा कार्यरत २८ वर्षीया नर्स मेरी अगियइवा अग्यापोङको कोरोना संक्रमणका कारण गत आइतबार... थप हेर्नुहोस्
बेलायतमा कोरोना भाइरस महामारीका कारण ज्यान गुमाउने नेपालीको संख्या बढ्दै गएको छ । बेलायतमा कोरोना भाइरस संक्रमणबाट फेरि एक भुपू गोर्खा सैनिकको ज्यान गएको छ । लण्डन (बेलायत) को हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार स... थप हेर्नुहोस्
चिनियाँ उच्च अधिकारीहरुले महामारी फैलिएको थाहा पाएको छैठौं दिनमा नयाँ बर्ष मनाउन वुहानमा एउटा भोजको आयोजना गरियो जसमा हजारौं शहरवासीहरुले भाग लिएका थिए । त्यसको भोलीपल्ट मात्रै जनवरी २० मा राष्ट्रपति सी जिन पिङले महामारी फैलिएको सार्वजनिक गरे । वि... थप हेर्नुहोस्
गएको २४ घण्टाभित्रै अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी २६ सय कोरोना संक्रमितले ज्यान गुमाएका बेला त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीको चरमसीमा यत्तिमै सीमित रहने दाबी गरेका छन् । अमेरिकामा हालसम्म ३० हजार भन्दा बढी संक्रमितको ज्यान गएको जोन... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण भारतभर ज्यान गुमाउनेको संख्या ४ सय १५ नाघेको छ । बुधबार २० संक्रमितको ज्यान गएको छ। महाराष्ट्रको पुणेमा पछिल्लो २० घन्टामा ४ जनाको ज्यान गएको छ । त्यस्तै उत्तर प्रदेशमा भर्ना भएका ३ जना संक्रमितको पनि मृत्यु भएको छ। पुणेमा हालस... थप हेर्नुहोस्
कोरोना भाइरसले अमेरिकाको न्युयोर्कलाई केन्द्रविन्दु बनाइरहँदा न्युयोर्क सिटीमा ३ हजार ७०० सय भन्दा बढीको अस्पताल नै पुर्याउन नपाई घरमै मृत्यु भएको खुलेको छ । मार्च ११ देखि अप्रिल १३ सम्मको अवधिमा ३ हजार ७७८ जनाको अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु भ... थप हेर्नुहोस्
नयाँ कोरोना भाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु कक्षा र प्राथमिक विद्यालयहरु शुरु भएका छन् । कोभिड–१९ महामारीका कारण डेन... थप हेर्नुहोस्
माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मिलिण्डा गेट्सले अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई प्रदान गर्दै आएको आर्थिक सहायता रोकिन नहुने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन... थप हेर्नुहोस्
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको आर्थिक सहायता रोकेको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन समेत दिएका ... थप हेर्नुहोस्
बेलायतमा कोभीड १९ बाट ज्यान गुमाउनेको संख्या १२ हजार नाघेको छ । मंगलबार अबेर सार्वजनिक तथ्यांक अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १२ हजार १ सय ७ पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले पछिल्लो २४ घन्टामा थप ७ सय ७८ जनाको मृत्यु भएको जा... थप हेर्नुहोस्