अन्तर्राष्ट्रिय

News-Image

विश्वका अतिप्रभावित देशको दोस्रो स्थानमा भारत

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय भारतमा अत्यधिक संक्रमित भेटिन थालेका छन् । कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा भारत दोस्रो स्थानमा आइपुगेको छ । ब्राजिललाई पनि उछिन्दै भारत अमेरिका पछि दोस्रो स्थानमा आइपुगेको हो । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धे... थप हेर्नुहोस्

News-Image

यी व्यक्ति जो आफ्नो मृत्युको पल फेसबुकमा लाइभ गर्न चाहन्छन् !

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सका ५७ वर्षका अलन ककलाई कहिल्यै निको नहुने रोग लागेको छ । शनिबारदेखि उनले खान, पिउन र औषधि लिन अस्वीकार गरिरहेका छन् । जसका कारण उनको अवस्था निकै कमजोर बन्दै गएको छ । अलनले आफूलाई मर्न मन लागेको बताएका छन् । साथै उनले आफ्नो मृत्युको पल फेसबु... थप हेर्नुहोस्

News-Image

भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा बंगलादेशी युवाको मृत्यु

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारत–बंगलादेश सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर एक बंगलादेशी युवाको मृत्यु भएको छ । चपाईनबाबगन्ज, शिवगन्ज उपजिल्ला तेलकुपीमा ती युवालाई भारतीय सीमा सुरक्षा बलले गोली हानेको समाचारमा जनाइएको छ । मृत्यु हुनेमा तेलकुपी गाउँका २२ वर्षीय ... थप हेर्नुहोस्

News-Image

छोरीलाई झुण्डाएपछि आफूले पनि आत्महत्या, सेल्फी भिडियोमा खोले कारण

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतको आन्ध्र प्रदेशबाट एक दुखलाग्दो घटना साम्ने आएको छ । त्यहाँका एक व्यक्तिले आफ्नी ५ वर्षकी छोरीलाई झुण्डाएपछि आफूले पनि आत्महत्या गरेका छन् । उनले आत्महत्या गर्नु भन्दा अगाडि एक भिडियो बनाएका भारतीय सञ्चामराध्यमहरुले बताएका छन् । आन्ध्र प्रदेश... थप हेर्नुहोस्

News-Image

चीनले बनाएको खोप ८ देशमा परीक्षण, के आउला नतिजा ?

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस रोकथाम गर्न चीनले बनाएको खोप परीक्षणका लागि ८ देशले अनुमति दिएका छन् । चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोविक बायोटिक लिमिटेडले संयुक्त रुपमा कोरोनाविरुद्धको खोप बनाएका छन् । सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्... थप हेर्नुहोस्

News-Image

भारतमा एकै दिन भेटिए यति धेरै कोरोना संक्रमित

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा पछिल्लो २४ घण्टामा ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या एकै दिन भेटिएका अहिलेसम्मकै धेरै हो । त्यहाँ पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या भने घटेको छ । हिजो १ हजार ६६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणका बेला पनि ‘अनलाइन’ बाट पढाईरहेकी ‘प्रोफेसर’को अचानक मृत्यु

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

भिडियो मिटिङ एप जुममा क्लास लिइरहेको बेला एक प्रोफेसर बेहोस भएकी थिइन् । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनको पछि मृत्यु भएको बताइएको छ ।उनी बितेको केही हप्ता यता कोरोना भाइरससँग लडिरहेको बताइएको छ । उक्त समस्यासँग लडिरहेको बेला पनि उनले क्लास लि... थप हेर्नुहोस्

News-Image

भारतमा भेटिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना संक्रमणले भयाबह रुप लिएको छ । आज पनि कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ८७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार यो समाचार तयार पार्दासम्म ८७ हजार ११५ ... थप हेर्नुहोस्

News-Image

अचानक लद्दाख पुगे भारतीय सेना प्रमुख नरवणे, के भारतले चीन विरुद्ध कडा कदम चाल्छ ?

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चीन-भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा अगस्त २८/२९ को राती भएको झडपमा एक भारतीय सैनिकले ज्यान गुमाए । केहि महिना यता तनावग्रस्त रहेको चीन भारतको सम्बन्ध १५ जूनमा भएको हिंसात्मक झडप पछि सम्बन्ध बिग्रिँदै आएको हो । यसैबीच भारतीय सेनाका प्रमुख ... थप हेर्नुहोस्

News-Image

भारतमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै संक्रमित

  • २०७७ भाद्र १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार यो समाचार तयार पार्दासम्म ८२ हजार ८६० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देश... थप हेर्नुहोस्