
विहार विधानसभा चुनावको मतगणना शुरु भएको छ । प्रारम्भिक मतगणनामा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) पछि परेको छ। २४३ सिटका लागि विहारमा मतदान भएको हो। आज बिहान ८ बजेदेखि थालिएको मतगणनामा तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी) ... थप हेर्नुहोस्
अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १ करोड २९ हजार ५ सय ५६ पुगेको हो। कोरोना संक्रमणका कारण हालसम्म अमेरिकामा २ लाख ३८ हजार २४ जनाको मृत्यु भइसकेको छ। अमेरिकामा गत जनवरी २१ मा... थप हेर्नुहोस्
अमेरिकाको राष्ट्रपतिमा विजयी भएपछि जो बाइडेनले पहिलो कामअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि कोभिड-१९ टास्क फोर्स गठन गरेका छन्। १३ सदस्यीय टास्क फोर्समा तीन सह-अध्यक्ष र एक सदस्य छन्। यस विषयमा बाइडनेले वैज्ञानिक र विशेषज्ञको सल्लाह लिने बताएका ... थप हेर्नुहोस्
राष्ट्रपतिमा पराजित डोनाल्ड ट्रम्पलाई श्रीमती मेलानियाले डिभोर्स दिने भएकी छन् । डेली मेलकाअनुसार पत्नी मेलानिया पति ट्रम्प राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि सम्बन्धविच्छेद गर्ने तरखरमा छिन् । अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पको वरिष्ठ सल्लाहक... थप हेर्नुहोस्
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। अमेरिकी सञ्चार माध्यम सिएनएनले पेन्सिलभेनिया राज्यमा जितेको प्रोजेक्सन गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन निर्वाचित भएको जनाएको हो। बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्... थप हेर्नुहोस्
अमेरिकाको नयाँ राष्ट्रपति बन्ने निश्चित भएपछि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई कडा सुरक्षा प्रदान गरिएको छ । हालसम्मको मतगणना हेर्दा गर्दा बाइडेन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा निकै अगाडि देखिएका छन् । राष्ट्रपतिको निर्वाचन जित्... थप हेर्नुहोस्
भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत तेस्रो तथा अन्तिम चरणको मतदान आज जारी छ । नेपालसँग सीमा जोडिएका क्षेत्र सहित अन्तिम चरणमा बिहारका १६ जिल्लामा ७८ सिटका लागि मतदान भइरहेको हो । अन्तिम चरणमा अधिकांश मुसलमान समुदायको बाहुल्यता रहेका स्थानमा मतद... थप हेर्नुहोस्
अमेरिकामा भएको राष्ट्रपतिय निर्वाचनको मतगणना जारी छ । पेन्सिलभेनियामा डोनाल्ड ट्रम्पभन्दा २० हजार धेरै मत ल्याएसँगै प्रत्यासी जो बाइडन चुनावी जीत नजिक पुगेका छन्। तर, वर्तमान राष्ट्रपति एवम् प्रतिस्पर्धी ट्रम्पले तत्काल जीत भएको घोषणा नगर्न बाइडनलाई ... थप हेर्नुहोस्
अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन्। अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउदै लगेका छन्। कुल ५३८ इल... थप हेर्नुहोस्
संयुक्त राज्य अमेरिकाको नयँ राष्ट्रपतिमा जो बाइडेनको जित सुनिश्चित भएको छ । ब्याटलग्राउण्ड मानिएको राज्य मिसिगनमा बाइडेनले जित हासिल गरेसँगै अमेरिकाको ४६औं राष्ट्रपतिमा बाइडेनको नाम अब निश्चित प्रायः छ । १६ इलेक्टोरल मत रहेको सो राज्यमा केहीवेर अगाडि... थप हेर्नुहोस्
