
अमेरिकाले इरानको तेल बोकेको चारवटा ट्यांकर नियन्त्रणमा लिएको छ । जहाँ लाखौं डलर बराबरका तेलहरु छन् । चारवटा जहाजमा भेनेजुएला पठाउन लागिएको ११ लाख ब्यारेल इरानी तेल विदेशी साझेदारहरूको सहयोगमा जफत गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । अमेरिका... थप हेर्नुहोस्
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध आफ्नै देशमा तीनवटा खोप तयार भइरहेको दाबी गरेका छन् । भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीस्थित लालकिलामा शनिबार बिहान देशवासीलाई सम्बोधन गर्दै मोदीले कोरोना महामारीका कारण नागरिक चिन्... थप हेर्नुहोस्
कोरोनाका कारण भारतमा महामारी बढीरहेका बेला कतिपय बिदार्थीले पढ्न नपाएको गुनासो अभिनेता सोनु सुदलाई गरेपछि उनले तत्कालै समस्याको सम्बोधन गर्ने भएका छन् । एक विद्यार्थीले ट्वीट गरेर सोनूसँग किताब खरिद गर्नका लागि मद्दत मागे लगत्तै सोनुले उनलाई मद्धत... थप हेर्नुहोस्
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा दिनप्रतिदिन तीव्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार १४२ भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ६ जनाको ज्यान गएको छ । भारतमा सङ्क्रमितको संख्या २४ लाख... थप हेर्नुहोस्
अमेरिकी प्रतिनिधि दलको ताइवान भ्रमणका कारण चीन अमेरिकासँग रुष्ट बनेको छ । अमेरिकाले चीनलाई चेतावनी दिएको छ कि, अमेरिका आगोसँग नखेलोस् । नत्र भने आगोको रापमा जलेर मर्नेछ । चीनले ताइवानलाई वन चाइना पोलिसीको रुपमा आफ्नो हिस्स मान्छ । कुनै पनि देश यदि... थप हेर्नुहोस्
हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ । सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्... थप हेर्नुहोस्
भारतमा एकै दिन ६७ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो एकैदिन थपिएका अहिलेसम्मकै धेरै संख्या हो । पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा कुल संक्रमितको संख्या २३ लाख ९५ हजार पुगेको छ। अमेरिकामा ५३ हजार ... थप हेर्नुहोस्
रुसी राष्ट्रपति भलादिमिर पुटिनले कोभिड-१९ विरुद्धको खोप प्रयोगका लागि योग्य भएको बताएका छन् । उनले करिब दुई महिनासम्म मानिसमा गरिएको परीक्षणका क्रममा खोप सुरक्षित भएको पाइएको बताएका छन् । राष्ट्रपति पुटिनले भने, 'खोपले आवश्यक सम्पूर्ण मापदण्ड पूरा गर... थप हेर्नुहोस्
गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीजनामा दिएका छन् । सो विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यस विस्फोटनका कारण लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक... थप हेर्नुहोस्
इण्डोनेशियाको चर्चित हिमाल सिनाबुंगमा एक वर्षपछि फेरि ज्वालामुखी बिस्फोट भएको छ । उत्तरी सुमात्राको कारोमा रहेको यो ज्वालामुखीबाट धेरै ठूलो धुवाँको मुस्लो निस्किएको छ । धुवाँ केही किलोमिटर टाढासम्म पुगेको छ । जसका कारण विमानहरुलाई हाईअलर्ट जारी गर... थप हेर्नुहोस्
