
लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली बिस्फोट परी नेपाली नागरिक हताहत भएको वा घाइते भएको जानकारी अहिलेसम्म नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको मध्य तथा पश्चिम एसिया र अफ्रिका शाखाका प्रमुख सहसचिव हरिषचन्द्र घिम... थप हेर्नुहोस्
अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजा भएको छ । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भूमि पूजा गरेको हो । भूमि पूजाका लागि दिउँसो १२ बजेर ३५ मिन... थप हेर्नुहोस्
स्थानीय प्रशासनले जम्मू–कश्मीरको श्रीनगरमा दुई दिनका लागि कर्फ्यू लगाएको छ । जम्मू–कश्मीरले पाउँदै आएको विशेष दर्जा अन्त्य भएको वर्ष दिन पुगेका बेला विरोध प्रदर्शन हुन सक्ने आशंकामा प्रशासनले कर्फ्यू लगाएको हो । सोमबार र मंगलबारका लागि श्रीनगर प्र... थप हेर्नुहोस्
लद्दाख क्षेत्रमा भारत र चीनबिचको सीमामा उत्पन्न तनाव पूर्ण रुपमा टुंगिएको छैन । गएको आइतबार दुवै पक्षका कमाण्डर तहमा वार्ता भयो तर सीमा विवाद पूर्ण रुपमा रोकिएको वा थामिएको छैन । भारतीय पत्रिका हिन्दुस्तानका अनुसार लद्दाखसँग जोडिएको सीमा क्षेत्रमा ची... थप हेर्नुहोस्
इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांक भन्दा तेब्बर रहेको देखिएको छ । बिबिसीको पर्सियन सेवाले गरेको अनुसन्धानमा इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या भनिए भन्दा झण्डै तेब्बर रहेको देखिएको दाबी गरिए... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसबाट एकैदिन २ लाख ४६ हजार बढी मानिस संक्रमित भएका छन्। शनिबार विश्वभर २ लाख ४६ हजार ३ सय संक्रमित थपिएको छ। थपिएका मध्ये सबै भन्दा धेरै संक्रमित अमेरिकाका रहेका छन्। अमेरिकामा ५८ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लगाउने बताएका छन् । उनले स्थानीय समय अनुसार शनिबार राति पत्रकारसँग टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भएको र आफूसँग सो अधिकार रहेको बताएको सिएनएनले जनाएको छ । ट्रम्पले पत्रकारसँग भनेक... थप हेर्नुहोस्
भारतको आन्ध्र प्रदेशमा ह्याण्ड सेनिटाइजर खाँदा कम्तीमा १० जनाको ज्यान गएको छ । लकडाउनका बेला रक्सी पसल बन्द रहँदा लत लागेका व्यक्तिले रक्सीमा आधारित सेनिटाइजर खाएको र त्यसकै कारण कम्तीमा १० जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट... थप हेर्नुहोस्
चिनियाँ राष्ट्रपति सी जीनपिङले नेपाल चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताएका छन । उनले नेपालमा चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश दिंदै दुई देशबिचको सम्बन्ध थप बिस... थप हेर्नुहोस्
पोर्चुगलको कोइमब्रा जिल्लाको साउरे शहरमा एउटा रेल दुर्घटना भएको छ । करिब २८० जना यात्रुहरु सवार रेल दुर्घटनामा कम्तीमा २ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । तीमध्ये ६ जना गम्भीर छन् । लिकको मर्मत गर्ने मेशीनको बीचमा रेल ठोक्किएर दुर्घटना भएको जनाइ... थप हेर्नुहोस्
