अन्तर्राष्ट्रिय

News-Image

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

  • २०७६ असार ९, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ । ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट... थप हेर्नुहोस्

News-Image

किमलाई प्राप्त भयो ट्रम्पको पत्र

  • २०७६ असार ८, आईतवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाउनु भएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतबार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गरेका हुन्... थप हेर्नुहोस्

News-Image

श्रीलंकामा संकटकालको समय लम्ब्याइयो

  • २०७६ असार ७, शनिबार

श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ ।श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याएको प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार एक निर्देशिका जारी गर्दै य... थप हेर्नुहोस्

News-Image

ग्यास लाइटर उद्योगमा आगलागी हुँदा २२ जनाको मृत्यु

  • २०७६ असार ६, शुक्रबार
  • जाकार्ता, ६ असार ।

इन्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका इन्डोनेसियाली अधिकारीले जनाएका छन् । उत्तरी सुमात्रा प्रान्तको बिन्जाई शहरमा रहेको उक्त लाइटर उद्योगमा ... थप हेर्नुहोस्

News-Image

सवारी साधन नहरमा खस्दा सात बालबालिका बेपत्ता

  • २०७६ असार ५, बिहीबार

भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता भएका २२ जनालाई नहरबाट उद्धार गरिएको र अन्य बेपत्ताको खोजी कार्य जारी रहेको छ । उत्तर प्रदेशको ... थप हेर्नुहोस्

News-Image

देशभरी एकैपटक चुनावको व्यवस्था गर्न राष्ट्रपतिको प्रस्ताव

  • २०७६ असार ५, बिहीबार

भारतका राष्ट्रपति रामनाथ कोविन्दले ‘एक देश एक निर्वाचन’को अवधारणा अनुसार देशैभरी एकैपटक निर्वाचन गर्न प्रस्ताव गरेका छन्र । देश विकासको गति वृद्धि गर्नका लागि एकैपटक निर्वाचन आवश्यक भएको भन्दै उनले यस बारेमा गम्भीरतापूर्वक छलफल गर्न सांसदहरुलाई आह्वा... थप हेर्नुहोस्

News-Image

पार्टी नेता र पत्रकारहरूसँग राहुलको जन्मोत्सव

  • २०७६ असार ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो जन्मोत्सव पार्टीका नेता तथा पत्रकारहरूसँग मनाएका छन् । पार्टी केन्द्रीय कार्यालयमा उनले बुधबार ४९ वर्ष लागेको उपलक्ष्यमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता र पत्रकारहरूको उल्लेख्य उपस्थिति... थप हेर्नुहोस्

News-Image

फेरी राष्ट्रपति बन्न ट्रम्पद्वारा औपचारिक रूपमा प्रचार अभियान शुरु

  • २०७६ असार ४, बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गरेका छन् । आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उनले मङ्गलबार राति फ्लोरिडाको ओल्र्याण्डोबाट शुरु गरेका हुन् । ओ... थप हेर्नुहोस्

News-Image

मेक्सिकोः प्रेसको लागि विश्वकै खतरनाक देश

  • २०७६ असार ३, मंगलवार

मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रुपमा रहेको पाइएको छ । नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरु पत्रकारहरुले भोग्नु परेको बताइएको समाचारमा उल्लेख गरिएको छ । यहाँका लोकप्रिय यी नेताले सेवा प्... थप हेर्नुहोस्

News-Image

कारागारमा दश जनाको मृत्यु

  • २०७६ असार २, सोमबार
  • नवकान्तिपुर संवाददाता

पाराग्वेको सान पेड्रो कारागारमा आइतबार भएको झडपका क्रममा कम्तीमा दश जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जनाको टाउको काटेर हत्या भएको पाराग्वेको राज्यद्वारा संचालित सञ्चार माध्यमले जनाएको छ । अधिकारीहरूलाई उद्धृत गर्दै संप्रेषित समाचारमा च... थप हेर्नुहोस्