
कोरोना भाइरसका कारण अहिलेसम्म ११ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ४४ हजार ६ सय सङ्क्रमित भइसकेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान... थप हेर्नुहोस्
नेदरल्याण्ड्सका दुई शहरमा बम विष्फोट भएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेको आसपास डच शहर आम्सटर्डामा रहेको एक कम्पनीको चिठिपत्र कक्षमा विष्फोट भएको डच सञ्चारमाध्यमले जनाएका छन् । आम्सटर्डामको स्लोटेर्डिक क्षेत्रमा भएको विष्फोटबाट सामान्... थप हेर्नुहोस्
अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ । नाइजेरियामा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले बुधबार सिन्ह्वालाई जानकारी दिएका छन् । देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा... थप हेर्नुहोस्
चीनमा फैलेको कोरोना भाइरसको संक्रमण अबको दुई महिनामा पूूर्ण रुपमा समाप्त हुने चिनिया स्वास्थ्य निकायले बताएको छ । चीनका एक प्रमुख स्वास्थ्य सल्लाहकारले आगामी अप्रिल महिनासम्म कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा आउनेमा आफुहरु आशावादी रहेको बताउनु भ... थप हेर्नुहोस्
चीनमा कोरोनाका कारण हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने ४० हजार भन्दा धेरै जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाको संक्रमणबाट बँच्नको लागि सारा विश्व नै लागि परेको छ । यसै क्रममा केहि आम मानिस, कोरोना संक्रमित बिरामी र डाक्टरहरुमा मानसिक समस... थप हेर्नुहोस्
कोरोना भाइरसबाट अहिलेसम्म एक हजार तेह्र जनाको मृत्यु भईसकेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाका कारण अहिलेसम्म ४० हजार भन्दाधेरै जनामा कोरोनाको संक्रमण देखिएको छ । यसबाट बँच्नको लागि चीनले रोकथामका लागि भन्दै बिभिन्न अनौठा गतिविधि गरिरहेको छ । ... थप हेर्नुहोस्
अहिले विश्वभर नै त्रास फैलाएको कोरोनाभाइरसको त्रासले एक भारतीय नागरिकले जीवनत्याग गरेका छन् । आन्ध्र प्रदेशको चित्तुर जिल्लाका बालाकृष्णैयाले आफू कोरोनाभाइरस संक्रमित भएको आशंकामा जीवनत्याग गरेको भारतीय समाचारमाध्यमले जनाएको छन् । बालाकृष्णैयालाई ... थप हेर्नुहोस्
नयाँ दिल्लीको महरौली विधानसभाबाट जित हासिल गरेका आपका सांसद नरेश यादवको कार्केडमा मंगलबार राती करिब ११ बजे गोलीबारी भएको छ । घटनामा यादव बच्न सफल भएका छन् तर एक समर्थकको गोली लागेका कारण मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते छन् । उनलाई अस्पताल भर्न... थप हेर्नुहोस्
चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएकाहरुको तथ्यांक लुकाएको भन्ने चर्चा चलिरहेका बेला १४ हजार बढी शव जलाएको हुनसक्ने आशंकासहितको समाचार सार्वजनिक भएको छ । चीनले महामारीग्रस्त वुहान शहरमा कोरोना भाइरसबाट ज्यान गुमाएका १४ हजारभन्दा धेरै जनाको शव... थप हेर्नुहोस्
भारतको राजधानी दिल्ली विधानसभा अन्तर्गत भएको निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी भारी मत अन्तरले विजयी भएको छ । ७० सिट रहेको दिल्ली विधानसभाका लागि गत शनिबार मतदान भएको थियो । भारतको निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार आम आदमी पार्टीले ६२ सिटमा ... थप हेर्नुहोस्
