
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने बाटो खुला भएको छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) की प्रवक्ता न्यान्सी पेलोसीले ट्रम्पविरुद्ध महाअभियोग लगाउने बाटो खुला भएकोबताएकी हुन्। सत्ताको दुरुपयोग मामिलामा विवादित ... थप हेर्नुहोस्
अफ्रिकी मुलुक सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन्। यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन् । तर मारिने मध्ये कति जना भारतीय ना... थप हेर्नुहोस्
फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारण कम्तीमा ११ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् । गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका छन् । फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) का... थप हेर्नुहोस्
भारतमा एउटा सुरक्षा क्याम्पभित्र गोली चल्दा ६ जनाको मृत्यु भएको छ । माओवादी प्रभावित क्षेत्र छत्तीसगढको नारायणपुर जिल्लास्थित भारत–तिब्बत सीमा पुलिस बलको क्याम्पभित्र गोली चलेको समाचार एजेन्सीहरुले जनाएको छ । बुधबार बिहान स्थानीय समयअनुसार करिब ९ ... थप हेर्नुहोस्
बलात्कारको पीडा कतिसम्म हुन्छ भन्ने कुरा तीन छोरी मिलेर आफ्नै बाबुको हत्या गरेको घटनाले छर्लङ्ग पार्छ । रुसमा लामो समयसम्म आफ्नै बावुबाट बलात्कृत भएपछि तीन दिदी बहिनीले बावुको हत्या गरेका छन् । क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई चक... थप हेर्नुहोस्
अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राती भएको एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ । ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो । एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई ... थप हेर्नुहोस्
अमेरिकाको साउथ डाकोटामा विमान दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई बालबालिका र चालकदलका सदस्य रहेको ब्रुल काउन्टी राज्यका न्यायाधिवक्ता थेरेसा मउल रोस्वोले विज्ञप्तिमार्फत जनाएका छन् । रोस्वोले भने, "मौसम प्रतिकुलताका बाबजुद... थप हेर्नुहोस्
उत्तर कोरियाले पहिचान नभएको एक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार उत्तरले पहिचान नभएको एक मिसाइल प्रक्षेपण गरेको हो । उत्तर कोरियाले बिहीबार मध्यान्ह प्रक्षेपण गरेको मिसाइल दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको ... थप हेर्नुहोस्
सुन्दा अचम्म लाग्यो होला । तर भारतको गोआका सबै विद्यालयमा अब प्रत्येक विद्यार्थीलाई पढाइ भइरहेको बेला दैनिक पानी पिउनलाई दुई मिनेट अनिवार्य समय दिने भएको छ । एक सरकारी अधिकारीले बुधबार यसको जानकारी दिएका छन्। राज्यको शिक्षा विभागका उपनिर्देशक शैले... थप हेर्नुहोस्
भारतीय चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’ बन्द हुने भएको छ । भारतीय चर्चित अभिनेता अमिताभ बच्चले होस्ट गर्दै आएको उक्त शोको एघारौँ सिजन आजदेखि बन्द हुने भएको हो । उक्त रियालिटी शो १३ सातासम्म चलेको थियो । होस्ट बच्चनले पहिले नै उक्त शो ६५ भाग ... थप हेर्नुहोस्
