अन्तर्राष्ट्रिय

News-Image

श्रीमतीको महारानी पद खोसेका थाइ राजाद्वारा दरबारका ६ कर्मचारी बर्खास्त

  • २०७६ कार्तिक ७, बिहीबार

थाइल्याण्डका राजा वजिरालोङकोनले गलत काम गरेको आरोपमा राजदरबारका ६ जना अधिकारीहरुलाई पदबाट हटाएका छन् । उनीहरुले गलत व्यवहार गरेको र राजालाई सम्मान नगरेको भन्ने आरोप लगाइएको छ । केही दिनअघि मात्रै उनले आफ्नी उपपत्नीको रुपमा रहेकी सिनिनात वोङ्गभाजप्... थप हेर्नुहोस्

News-Image

भारतको महाराष्ट्र र हरियाणा विधानसभा चुनावको मतगणना शुरू

  • २०७६ कार्तिक ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतको महाराष्ट्र र हरियाणा विधानसभा चुनावको मतगणना शुरू भएको छ । मतगणना शुरु भएसँगै दिउँसोसम्म दुबै राज्यमा कसको सरकार बन्ने छ भन्ने तस्वीर सामुन्ने आउने छ । २८८ सदस्यीय महाराष्ट्र विधानसभामा सत्तारुढ बीजेपी–शिवसेना गठबन्धनसँग २१७ सीट छ । यसमा बीजेप... थप हेर्नुहोस्

News-Image

फेरि  विमान दुर्घटना

  • २०७६ कार्तिक ५, मंगलवार

ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि राजधानी शहर मिनास गेराइज राज्यको आवासीय ... थप हेर्नुहोस्

News-Image

महाराष्ट्र र हरियाणामा विधानसभा चुनाव– बिजेपीले बाजी मार्ने अनुमान

  • २०७६ कार्तिक ५, मंगलवार

भारतको महाराष्ट्र र हरियाणामा सम्पन्न विधानसभा चुनाव को ‘एक्जिट पोल’ हरुमा भारतीय जनता पार्टी अगाडि देखिएको छ । हिजो सम्पन्न निर्वाचनामा महाराष्ट्रको २८८ र हरियाणाको ९० विधानसभा सीटमा मतदान भएको थियो । मतदान सकिएपछि विभिन्न संस्थाहरुले सार्वजनिक ग... थप हेर्नुहोस्

News-Image

थाइ राजाले खोसे श्रीमतीको शाही उपाधि

  • २०७६ कार्तिक ५, मंगलवार

थाइल्याण्डका राजाले आफ्नी एक श्रीमतीको शाही उपाधि खोसेका छन्। महावजिरालंगकर्णले आफू राजा बन्नुभन्दा पहिले विवाह गरेका थिए। ती महिलाले विश्वासघात गरेको भन्दै राजाले त्यस्तो निर्णय लिएको जनाइएको छ। राजा हुनु भन्दा केहि महिना अघि मात्र विवाह गरेकी ती... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियामा अखबारको पहिलो पाना किन कालो छापियो ?

  • २०७६ कार्तिक ४, सोमबार

अष्ट्रेलियामा एउटा घटनालाई लिएर सोमबार देशको सबै अखबारको पहिलो पाना कालो छापिएको छ । अष्ट्रेलियामा सञ्चारमाध्यममाथि लगाम लगाउने कोसिसको विरोध गर्दै अखबारहरुले यो कदम उठाएका हुन् । सरकारको कडा कानुनले मानिसहरुले सूचना पाउने क्रम रोकिने अखबारहरुले ब... थप हेर्नुहोस्

News-Image

फिलिपिनो राष्ट्रपतिको आदेश, ‘मान्छे मार्न सुरु गर, बरु सँगै जेल जाउँला’

  • २०७६ कार्तिक ४, सोमबार

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले एक विवादास्पद उच्च प्रहरी अधिकृतलाई ‘मान्छे मार्न’ निर्देशन दिएका छन् । लेफ्टिनेन्ट कर्नेल जोभी एस्पेनिदोलाई बढुवाको नियुक्तिसँगै दुतेर्तेले यस्तो निर्देशन दिएका हुन् । जोभी उच्च पदस्थ व्यक्तिसमेतको संलग्... थप हेर्नुहोस्

News-Image

भारत–पाकिस्तानको लडाइँमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु

  • २०७६ कार्तिक ४, सोमबार

भारत–पाकिस्तानबीचको पछिल्लो लडाइँमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ । उनीहरुको नाम नेपालीजस्तो भए पनि कुन देशका हुन् भन्ने खुलाइएको छैन । गएराती पाकिस्तान नियन्त्रित कश्मिर (पीओके) मा भारतीय सेनाले आक्रमण गरेको थियो । पाकिस... थप हेर्नुहोस्

News-Image

भारतको महाराष्ट्र र हरियाणामा आज विधानसभा चुनाव

  • २०७६ कार्तिक ४, सोमबार

भारतका दुई राज्य हरियाणा र महाराष्ट्रमा आज नयाँ विधानसभाका लागि चुनाव शुरु भएको छ । महाराष्ट्रमा भाजपा र शिवसेना गठबन्धनको सरकार छ भने हरियाणामा भाजपाको बहुमतसहितको सरकार छ । महाराष्ट्रको २८८ सिटयुक्त विधानसभाको कार्यकाल नोभेम्बर ९ मा सकिँदैछ । सो... थप हेर्नुहोस्

News-Image

प्रदर्शनमा अहिलेसम्म ४१ सब वे ध्वस्त, ३ सय ८ जना गिरफ्तार

  • २०७६ कार्तिक ३, आईतवार

दक्षिण अमेरिकी देश चिलीको राजधानी स्यान्टियागोमा शुक्रबारदेखि मेट्रो भाडा बढेको विषयमा भएको प्रदर्शनले हिंस्रक रूप लिँदा ४१ सब वे ध्वस्त भएका छन् भने ३ सय ८ जना प्रदर्शनकारी गिरफ्तार भएका छन् । यसअघि नै चिलीमा राष्ट्रपतिले संकटकाल घोषणा गरेर राज्यको ... थप हेर्नुहोस्