
यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई प्रदान गरिएको छ । छिमेकी देश इरिट्रियासँगको सीमा विवाद साम्य पारेर शान्ति र अन्तर्राष्ट्रिय सहकार्यमा सहयोग पुर्याएबापत प्रधानमन्त्री अहमदलाई शान्ति पुरस्कार प्रदान गरिएको ... थप हेर्नुहोस्
भारतमा सेल्फि खिच्ने क्रमम चिप्लिएर एकै घरमा चार जनाको मृत्यु भएको छ। तमिलनाडुस्थित बाँधमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नवदुलहीसहित चार जनाको मृत्यु भएको हो। त्यसरी मृत्यु हुनेमा नवदुलही २० वर्षीया भी निभेदा सहित परिवारका सदस्यहरु २२ वर्षिया स्नेहा,... थप हेर्नुहोस्
फ्रान्सको राजधानी पेरिसको मध्यक्षेत्रमा रहेको प्रहरी मुख्यालयमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैजना प्रहरी अधिकारी रहेका एक उच्च प्रहरी स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार आक्रमणकारीलाई... थप हेर्नुहोस्
आजको विश्वमा चीन एक शक्तिशाली अर्थतन्त्र भएको देश हो । चीनले केही दशकमा गरेको विकासले विश्वलाई चकित बनाएको छ । चीनले भ्रष्टाचार विरुद्ध देखाएको साहसले विश्वलाई एक नयाँ पाठ सिकाएको छ । यो बीचमा चीनमा एक डरलाग्दो घटना बाहिर आएको छ । चीनको हेनान प्रान्त... थप हेर्नुहोस्
चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् । दैनिक आवश्यताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ः२० मा आगलाग... थप हेर्नुहोस्
आकाशमा उडिरहेको विमानको टायर पड्किएपछि आकस्मिक अवतरण गराइएको छ । क्वान्टस एयरवेजको ‘क्युएफ २५१२’ विमान आइतबार अस्ट्रेलियाको ब्रिसबेनबाट उडान भरेको थियो । उडान भर्नासाथ पछिल्लो भागको बायाँतर्फको एउटा टायर पड्किएको थियो । विमानका ६ मध्ये पाँचवटा ... थप हेर्नुहोस्
अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ । ककिसभिलस्थित हन्ट भ्याली ... थप हेर्नुहोस्
अफगानिस्तानमा शनिबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान केन्द्रमा बम र मोर्टार आक्रमण समेत भएको छ । कान्धाहार क्षेत्रमा त्यस्तो आक्रमण भएको थियो । कम्तिमा चार जनानको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् । चुनावको क्रममा तालिवानले मतदान ... थप हेर्नुहोस्
पूर्वी इण्डोनेसियामा आज बिहान ६.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । सो भूकम्प मालुकु प्रान्तमा बिहान ८ बजेर ४६ मिनेटमा गएको हो । अहिले नै त्यहाँ जनधनको क्षति भएको विवरण आइसकेको छैन । भूकम्प निकै शक्तिशाली महसुस गरिए... थप हेर्नुहोस्
अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी ११० भन्दा बढी विद्रोही मारिएका छन् । घटनामा परी अरू चार दर्जनभन्दा बढी विद्रोही लडाकूहरु गम्भीर घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने सारी पुल, जावज्वान... थप हेर्नुहोस्
