अन्तर्राष्ट्रिय

News-Image

दिल्लीमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

  • २०७७ कार्तिक १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८ सय ९१ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम... थप हेर्नुहोस्

News-Image

अमेरिकामा अन्तिम चुनावी प्रचारमा ट्रम्प र बाइडन, मतसर्वेक्षणमा काे अगाडि ?

  • २०७७ कार्तिक १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा आगामी मंगलबार हुने राष्ट्रपतीय निर्वाचनपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक दलका उम्मेदवार जो बाइडन दुवै महत्त्वपूर्ण मानिने मध्यपश्चिमी अमेरिकी राज्यहरूमा अन्तिम चुनावी प्रचारप्रसारमा सहभागी भएका छन् । सन् २०१६ को राष्ट्रपतीय... थप हेर्नुहोस्

News-Image

अमेरिकामा एकैदिन भेटिए अहिलेसम्मकै धेरै संक्रमित

  • २०७७ कार्तिक १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो । नयाँ संक्रमि... थप हेर्नुहोस्

News-Image

कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रान्समा फेरि एक महिनाको लकडाउन

  • २०७७ कार्तिक १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् । कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने भन्दै म... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीकाबीच बिहारमा पहिलो चरणको मतदान शुरु

  • २०७७ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान शुरु भएको छ । २४३ सिट रहेको बिहार विधानसभामा पहिलो चरणको मतदान शुरु भएको हो । पहिलो चरणमा बिहारका ६ जिल्लामा कुल ७१ सिटका लागि मतदान शुरु भएको हो। ७१ सिटका लागि जम्मा १ हजार ६६ जना चुनावी मै... थप हेर्नुहोस्

News-Image

अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

  • २०७७ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ । बुधबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७५ हजार ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९० लाख ३८ हजार ३० पुगेको छ । संक्रमितमध्ये ... थप हेर्नुहोस्

News-Image

भारतमा तीन महिनायताकै सबैभन्दा कम संक्रमित फेला

  • २०७७ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मंगलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार ४० हजारभन्दा थोरै संक्रमित भेटिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा प... थप हेर्नुहोस्

News-Image

फ्रान्समा एकै दिन थपिए ५२ हजार कोरोना संक्रमित

  • २०७७ कार्तिक १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

फ्रान्समा कोरोना भाइरसका संक्रमितको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । उनीहरूले पछिल्लो समयमा कोभिडका संक्रमित झनै बढेको बताएका हुन् । प्राप्त समाचारअनुसार गएको २४ घण्टामा मात्र फ्रान्समा ५२ हजार जनामा कोभिडको संक्रमण भएको पाइएक... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेपछि स्पेनमा राष्ट्रिय आपतकाल घोषणा, रातको समयमा कर्फ्यू

  • २०७७ कार्तिक १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्पेनमा कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागू गरेको छ। महामारीको दोस्रो लहर शुरु भएपछि स्पेनले संक्रमण नियन्त्रणको प्रयास गरिरहेको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले राति ९ बजेदेख... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोनाका ५० हजार नयाँ संक्रमित थपिए

  • २०७७ कार्तिक ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ । गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमितमध्ये ५७८ जनाको मृत्यु भए... थप हेर्नुहोस्