
फिलिपिन्सको उत्तरी क्षेत्रमा अवस्थित लुजोन टापुमा शक्तिशाली भूकम्प गएको छ । आज(बुधबार) बिहान लुजोन टापुमा ७.१ म्यानिट्यूडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पको कारण एउटा अस्पताल र भवनहरुमा क्षति पुगेको छ भने राजधानी मनिलासम्म भूकम्पका धक्का महसुस ... थप हेर्नुहोस्
मध्य नाइजेरियाकोमा अज्ञात समूहले एकै परिवारका पाँच जनाको विभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनामा मारिएका सबै फु... थप हेर्नुहोस्
जापानको टोकियोस्थित नाकानोमा हुनगइरहेको दुई दिने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित भर्चुअल पत्रकार ... थप हेर्नुहोस्
अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ । सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनः स्थापनाम... थप हेर्नुहोस्
श्रीलंकाको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणावर्धनेले शपथ लिएका छन् । श्रीलंका पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणावर्धनेले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिंघेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । विभ... थप हेर्नुहोस्
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् । उनी भारतको १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन् । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मुले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् ... थप हेर्नुहोस्
श्रीलंकाकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आज (बुधबार) श्रीलंका संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवाहक राष... थप हेर्नुहोस्
संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाशमा ठोक्किँदा चार जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । सुरुमा चार जनाको ज्यान गएको जनाएको छ । दुर्घटना अझै अनुसन्धान जारी रहेक... थप हेर्नुहोस्
जापानको टोकियोमा १२औं नेपाल फेस्टिवल जुलाई महिनाको ३० र ३१ तारिख आयोजना हुने भएको छ । नेपाल फेस्टिवल २०२२ को तयारीलगायतका सम्पूर्ण जानकारीहरू सार्वजनिक गर्ने उद्देश्यले आउँदो २२ तारिख बृहत पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ । जापानमा नेपाली कला... थप हेर्नुहोस्
मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा ... थप हेर्नुहोस्
