अर्थ वाणिज्य

News-Image

टिभिएसले भाइवरको साथमा फेरि ल्यायो ‘डाउनलोड एण्ड विन’ चाडपर्व अफर

  • २०७६ आश्विन २८, मंगलवार

जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको टिभिएस दुई पाङग्रे सवारी साधनले अग्रणी म्यासेन्जिंग एप्लिकेशन भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ । यो नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढी उत्साह थप्न शुरु गरिएको हो । यो प्रतियोगितामा सहभागी... थप हेर्नुहोस्

News-Image

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ अब १० देशमा

  • २०७६ आश्विन १६, बिहीबार

एनसेलका ग्राहकले अब विभिन्न १० देशहरूको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा असोज १६ बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश ... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक ओरालो

  • २०७६ आश्विन १५, बुधबार

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.९८ अङ्कले घटेर एक हजार १४०.७१ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक ०.४३ अङ्कले घटेर २४९.७८ मा पुगेको छ । परिसूचक घटेसँग... थप हेर्नुहोस्

News-Image

दशैंको पूर्वसन्ध्यामा घट्यो सुनको मूल्य

  • २०७६ आश्विन १४, मंगलवार

दशैंको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य रु ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएक... थप हेर्नुहोस्

News-Image

बिदाका दिन पनि पशुपतिको भेटी बैंक दाखिला गरिने

  • २०७६ आश्विन १४, मंगलवार

पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गर... थप हेर्नुहोस्

News-Image

नेपाल टेलिकमले ल्यायो दशैं तिहारको लागि आकर्षक अफर

  • २०७६ आश्विन १३, सोमबार

नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजीरएलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना... थप हेर्नुहोस्

News-Image

भर्जिन मोबाइलको दशैं अफर

  • २०७६ आश्विन १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

के तपाई यस वर्षको चाडपर्वमा नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ ? त्यसो हो भने भर्जिन मोबाइल तपाईको सही गन्तव्य बन्न सक्नेछ । वडादशैं, दिपावली र छड पर्वलाई लक्षित गर्दै भर्जिन मोबाइलले आफना गा्रहकका लागि विभिन्न स्कीमहरू उपलब्ध गराएको छ । भर्जिन मोबाइल... थप हेर्नुहोस्

News-Image

वर्षमा साढे ४ खर्बको कपडा कारोबार

  • २०७६ आश्विन १२, आईतवार

जब मानिस जन्मन्छ, त्यसपछि जीवनको अन्त्यसम्म उसलाई लुगा अर्थात् कपडाको जरुरत पर्छ । लगाउने लुगा, ओढ्न सिरक, ओच्छ्याउने डसना, कोठामा पर्दा, जाडोमा न्यानोे लुगा र गर्मीमा पातला पहिरन, त्यतिमात्र होइन पुछपाछ गर्ने टालो अनि मर्दा घाटसम्म लैजान कात्रो र पि... थप हेर्नुहोस्

News-Image

सुनको भाउ घट्यो

  • २०७६ आश्विन १२, आईतवार

लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार... थप हेर्नुहोस्

News-Image

घटस्थापनादेखि नै हवाई भाडामा ५० प्रतिशत छुट

  • २०७६ आश्विन १२, आईतवार

वायु सेवा सञ्चालक सङ्घले दशैँको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । सङ्घले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो । ज्येष्ठ नागरिकले छुट पाउन... थप हेर्नुहोस्