खेलकुद

News-Image

आइपिएल बारे अझै अन्योल

  • २०७६ चैत्र २, आईतवार

इण्डियन प्रिमियर लिग (आइपिएल) बारे अझै अन्योल जारी रहेको छ । ठुलो आर्थिक पक्ष जोडिएको हुनाले भारतीय क्रिकेट कन्ट्रोल बोर्डले समय लिएर निर्णय लिइरहेको छ । यस अघि मार्च २९ देखि शुरु हुने भनिएको यस सिजनको आइपिएल अब अप्रिल १५ सम्मका लागि सरेको छ । भार... थप हेर्नुहोस्

News-Image

मेसी भन्छन् –‘सेल्फ आइसोलेसन, कठिन र चिन्ताको अवस्था हो’

  • २०७६ चैत्र २, आईतवार

अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीले ‘सेल्फ आइसोलेसन’ कठिन र चिन्ताको अवस्था भएको बताएका छन् । कोरोना भाइरसको संक्रमणका कारण सबै खेल गतिविधि बन्द भएपछि कोरोनाको संक्रमणबाट बच्न घरमै ‘सेल्फ आरिसोलेसन’ मा रहेका मेसीले सामाजिक संजालमा यस्तो प्रतिक्रिय... थप हेर्नुहोस्

News-Image

चेल्सीका युवा खेलाडी पनि कोरोनाको संक्रमणमा

  • २०७६ फाल्गुन ३०, शुक्रबार

इङलिश प्रिमियर लिग क्लब चेल्सीका युवा खेलाडी कालुम हड्सन ओडो कोरोनाको संक्रमणमा परेका छन् । १९ बर्षिय युवा खेलाडी ओडोको कोरोना टेस्ट पोजिटीभ पाइएको भन्दै चेल्सीले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । यस अघि प्रिमियर लिग क्लब आर्सनलमा म्यानेजर माइ... थप हेर्नुहोस्

News-Image

कोरोनाको संत्रास : च्याम्पियन्स लिगका रियल म्याड्रिड र युभेन्टसका खेल स्थगित

  • २०७६ फाल्गुन ३०, शुक्रबार

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि च्याम्पियन्स लिगका दुई खेल स्थगित गरिएको छ । रियल म्याड्रिडका सबै खेलाडी आइसोलेसनमा राखिएपछि रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको खेल तथा युभेन्टस र लियोनबीचको खेल समेत स्थगित गरिएको छ । युइएफएले दुवै खेल स्थगि... थप हेर्नुहोस्

News-Image

इन्टर मिलानका सबै खेल गतिविधि स्थगित

  • २०७६ फाल्गुन २९, बिहीबार

इटालियन क्लब इन्टर मिलानले आफ्ना सबै खेल गतिबिधि स्थगित गरेको घोषणा गरेको छ । इटालियन क्लब युभेन्टसका खेलाडी डानियल रुगानी कोरोनाको संक्रमणमा परेपछि इन्टर मिलानले सावधानी अपनाउदै आफ्ना सम्पूर्ण खेल गतिबिधि स्थगित गरेको जानकारी दिएको छ । क्लबले कोर... थप हेर्नुहोस्

News-Image

युभेन्टसका डिफेन्डरलाई कोरोना संक्रमणको पुष्टि

  • २०७६ फाल्गुन २९, बिहीबार

युभेन्टसका डिफेन्डर डानीयल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । युभेन्टसले रुगानीको कोरोना टेस्ट पोजेटिभ देखिएको जानकारी दिदै उनलाई आइसोलेसनमा राखिएको जानकारी दिएको छ । क्लबले हेल्थ प्रोटोकल अनुसार उनलाई र उनीसँग भेट भएका खेलाडीहरुलाई आइस... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण खेल स्थगित गर्न खेलाडीको सुझाव

  • २०७६ फाल्गुन २८, बुधबार

स्पेनिस ला लिगामा आउँदो दुई हप्ताका खेलाहरु बन्द रंगशालामा गर्ने निर्णयमा खेलाडीहरु असन्तुष्ट देखिएका छन् । दर्शकबिनाको खेलको कुनै महत्व नहुने भन्दै बन्द रंगशालामा हुने फुटबलको मतलब नरहेको उनीहरुको भनाइ छ । कोरोना भाइरसको संक्रमणबाट सुरक्षा अपनाउन... थप हेर्नुहोस्

News-Image

ब्याडमिन्टनमा प्रिन्सको उपलब्धि : विश्वकै सातौँ उत्कृष्ट खेलाडी

  • २०७६ फाल्गुन २८, बुधबार

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले आज सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ... थप हेर्नुहोस्

News-Image

आइपिएल रोक्न अदालतको ढोका ढक्ढक्याइयो

  • २०७६ फाल्गुन २८, बुधबार

बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० प्रतियोगिता रोक्न अदालतमा मुद्धा पारेको छ । कोरोना भाइरसको त्रास बढिरहेका बेला बिना दर्शक आइपिएल गर्ने विषयमा चर्चा भइरहेका बेला प्रतियोगिता नगराउन माग गर्दै तामिलनाडुमा मुद्धा परेको हो । भारतीय सम... थप हेर्नुहोस्

News-Image

कोरोनाको असर : सिरी ए का सबै खेल अनिश्चितकालको लागि स्थगित

  • २०७६ फाल्गुन २७, मंगलवार

इटालीको सिरी ए अनिश्चितकालको लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सिरी ए का सबै खेल स्थगित गर्ने निर्णय गरेको हो । पछिल्लो अपडेट अनुसार इटालीमा कोरोनाका कारण ४६३ जनाको मृत्यु भएपछि सरकारले देशभर संकटकाल घोषणा गर्दै सबै ख... थप हेर्नुहोस्