
नाइजेरियाका एक फुटबल खेलाडीको खेल्दा खेल्दै मृत्यु भएको छ । नाइजेरियाका फुटबलर चिनिमी मार्टिन्सको आइतबार खेल्दा खेल्दै मैदानमा मृत्यु भएको हो । नासारावा युनाइटेडका २२ वर्षे खेलाडी मार्टिन्स काट्सीना युनाइटेडविरुद्धको खेलको दोस्रो हाफमा मैदानमा लडे... थप हेर्नुहोस्
आइसीसी महिला टी-२० विश्वकपको फाइनल खेल आज हुँदै छ । फाइनलमा आयोजक अस्ट्रेलियाको भिडन्त पहिलो पटक फाइनलमा पुगेको टिम भारतसँग हुँदै छ । भारत प्रतियोगितामा अपराजित हुँदै फाइनलसम्म पुगेको हो । समुह चरणको चारै खेल जितेको भारत सेमिफाइनलमा भने बर्षाले खे... थप हेर्नुहोस्
स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिड र सेभिया बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा एटलेटिको र सेभिया २-२ गोलको बराबरीमा रोकिएका हुन् । घरेलु मैदानमा बराबरीमा रोकिएपछि एटलेटिकोले लिगको टप चारमा उक्लिने अवसर फेरी एक पटक गुमाएको छ । एटल... थप हेर्नुहोस्
राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट ... थप हेर्नुहोस्
म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा पुगेको छ । गएराती डर्बी काउन्टीलाई ३-० गोल अन्तरले पराजति गर्दै युनाइटेड एफए कपको क्वाटरफाइनलमा पुगेको हो । युनाइटेडको जितमा ओडीअन इगहालोले दुई गोल गरेका थिए भने लुका शाके एक गोल गरेका थिए । इगहालो गत जन... थप हेर्नुहोस्
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको सन्त्रास नसकिएसम्मका लागि खेलकुद गतिविधि स्थगन गर्ने तयारी गरेको छ । सरकारले सार्वजनिक स्थानमा, सभा सम्मेलन, धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेपछि राखेपले पनि खेलकुद गतिविधि स्थगि... थप हेर्नुहोस्
ब्राजिलका चर्चित पुर्वफुटबलर रोनाल्डिन्हो पक्राउ परेका छन् । यात्राका क्रममा नक्कली कागजपत्र बोकेको आरोपमा रोनाल्डिन्होलाई पराग्वेमा पक्राउ गरिएको हो । ३९ बर्षिय रोनाल्डिन्होलाई उनका भाईसँगै बुधबार राति स्थानीय रिसोर्ट याच एण्ड गल्फ परागुवोबाट हिर... थप हेर्नुहोस्
पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ । पिएसजीले गएराती सम्पन्न सेमिफाइनलमा लियोनलाई ५-१ गोल अन्तरले पराजित गरेको छ । लियोनमाथि फराकिलो जित हासिल गर्ने क्रममा किलीयन एम्बाप्पेले ह्याट्रिक गरे भने नेइमार र पाब्लो सर्बियाले एक एक गोल गरेका थिए । लियो... थप हेर्नुहोस्
एसीसी इस्टर्न रिजन टी-२० प्रतियोगिता अन्तर्गत नेपाल आयोजक थाइल्याण्डलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गरको हो । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको ... थप हेर्नुहोस्
एफए कप अन्तर्गत चेल्सीले लिभरपुललाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले लिभरपुललाई २(० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा विलियन र रोज बार्कलीले एक एक गोल गरेका थिए । यस सिजनमै गत शनिबार प्रिमियर ... थप हेर्नुहोस्
