मनोरञ्जन

News-Image

अन्तर्वार्तामै रणवीरले गरे दीपिकालाई चुम्बन, भिडियो भाइरल !

  • २०७६ मंसिर १२, बिहीबार

दीपिका पादुकोण र रणवीर सिंहको बिहे भएको एक वर्ष भइसकेको छ । बिहेअघि पनि यो जोडी झण्डै ६ वर्ष प्रेममा थिए । रणवीरले कतिपटक त भनिसकेका छन्, दीपिकालाई पत्नीका रुपमा पाउँदा उनी कति खुशी छन् । यी दुईको यो माया एक अन्तर्वार्ताका क्रममा पनि देखियो । अन्त... थप हेर्नुहोस्

News-Image

‘ब्राण्डको प्रचार’ गर्नमा पनि शीर्ष स्थानमा आयुष्मान !

  • २०७६ मंसिर १२, बिहीबार

बलिवुड अभिनेता आयुष्मान खुराना अहिले सफलताको नयाँ उचाईमा रहेका छन् । पछिल्लो दुई बर्षमा लागातार सात सुपरहिट फिल्ममा काम गरेका आयुष्मानले फिल्मका अलावा विभिन्न उत्पादनको प्रचारमा अपनी अगाडी आएका छन् । लगातार सफल फिल्ममा काम गरेपछि अब कैयौ ठुला ब्रा... थप हेर्नुहोस्

News-Image

बन्टी और बबलीको सिक्वेलमा रानीको अपोजिट सैफअली खान

  • २०७६ मंसिर १२, बिहीबार

अभिनेता सैफअली खान अन्तत: यशराज ब्यानरको फिल्म फर्किएका छन् । सैफले यशराजको चर्चित फिल्म बन्टी और बबलीको सिक्वेलमा काम गर्न राजी भएका छन् । मिडिया रिपोर्टका अनुसार सैफले हमतुम, ता रा रम पम र 'थोडा प्यार थोडी म्याजिक' जस्ता यशराजका फिल्ममा काम गरेक... थप हेर्नुहोस्

News-Image

शाहरुखको ब्यानरमा बन्ने ‘बब बिश्वास’ मा अभिषेक बच्चन

  • २०७६ मंसिर ११, बुधबार

अभिनेता अभिषेक बच्चनले शाहरुख खानको ब्यानरको फिल्ममा काम गर्ने भएका छन् । सुजाय घोषको ब्यानर बौंत स्क्रिप्ट र शाहरुख खानको ब्यानर रेड चिलिजको ब्यानरमा अभिषेक बच्चनको प्रमुख भूमिका हुने फिल्म बब बिश्वासको घोषणा गरिएको छ । सुजाय घोष र शाहरुखको सहकार... थप हेर्नुहोस्

News-Image

‘बागी ३’ को शुटिङका क्रममा टाइगर श्राफलाई लाग्यो चोट

  • २०७६ मंसिर ११, बुधबार

बलिउड अभिनेता टाइगर श्राफका लागि यो वर्ष फलिफापको वर्ष भएको छ । उनको फिल्म ‘वार’ ले बक्स अफिसमा रेकर्ड तोडेको थियो । यतिबेला टाइगर फिल्म ‘बागी ३’ को शुटिङका व्यस्त छन् । उनलाई यो फिल्ममा पनि एक्सन अवतारमा देख्न सकिनेछ । टाइगरलाई फिल्मको शुटिङका दौ... थप हेर्नुहोस्

News-Image

‘पागलपन्ती’ फिल्म समीक्षा

  • २०७६ मंसिर १०, मंगलवार

भाग्यले साथ नदिएको युवक राज किशोर (जोन अब्राहम) र उसका साथीहरू जंकी (अरशद वारसी) अनि चन्दु (पुलकित सम्राट) लाई अपराध नाइकेहरू राजा (सौरभ शुक्ला) र वाईफाई भाइ (अनिल कपूर) ले आफूलाई पुगेको क्षतिको भरपाइ गर्नका लागि नियुक्त गर्छन् । तर यसले झनै ठूलो विप... थप हेर्नुहोस्

News-Image

‘नो टाइम टु डाइ’ डेनियल क्र्यागको अन्तिम जेम्स बोन्ड फिल्म !

  • २०७६ मंसिर १०, मंगलवार

'नो टाइम टु डाइ' जेम्स बोन्ड फिल्मको अन्तिम शृंखला हुने डेनियल क्र्यागले बताएका छन् । उनले अन्तिम पटक जेम्स बोन्डको लागि साइन गरेकोमा खुसि व्यक्त गरेका छन् । यसपछि उनले कुनै जेम्स बोन्ड फिल्म नखेल्ने घोषणा गरेका छन् । जेम्स बोन्डका फ्यानले उनलाई अ... थप हेर्नुहोस्

News-Image

कंगना बनिन् हुबहु जयललिता

  • २०७६ मंसिर ९, सोमबार

बलिवुड अभिनेत्री कंगना रनावतको नयाँ फिल्म थलाइवीको पहिलो लुक सार्वजनिक भएको छ । फिल्मको पहिलो लुक सार्वजनिक हुनासाथ कंगना रनावतको जयललिताको अवतारले सबैलाई 'सरप्राइज' गरेको छ । फिल्ममा कंगनाले भारतको तामिलनाडुकी मुख्यमन्त्री जयललिताको भूमिका निभाउँ... थप हेर्नुहोस्

News-Image

अनुहार ढाकेर मेट्रोमा घुमिन् सारा अली खान

  • २०७६ मंसिर ९, सोमबार

बलिउड नायिका सारा अली खानले सुसान्त सिंह राजपूतसँग फिल्म ‘केदारनाथ’ बाट डेब्यु गरेकी थिइन् । यसपछि उनले ब्याक टु ब्याक फिल्म पाएकी छिन् । उनीसँग अहिले कैयन् फिल्म छन् । उनी आफ्नो व्यस्त समयलाई पन्छाउँदै यतिबेला आफ्ना साथीहरुसँग न्यूयोर्कमा विदा मन... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी

  • २०७६ मंसिर ९, सोमबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित हुुनुभएको छ । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित भएका छन् । आइ... थप हेर्नुहोस्