मनोरञ्जन

News-Image

आमिर र सलमानसँग भिड्दै अक्षय

  • २०७६ कार्तिक २१, बिहीबार

अक्षय कुमार पछिल्लो बलिउड वक्सअफिसमा सफल भएको भए छन् । बलिउडका एक,दुई, तीन भनेर गनिने शाहरूख खान, सलमान खान तथा आमिर खानका सिनेमा फ्लप हुँदा अक्षय भने लगातार सफल भइरहेका छन्। यस्तो उनको सिनेमा रिलिजको संख्या बढिरहेको छ। खानहरूको प्रतिवर्ष बढीमा दु... थप हेर्नुहोस्

News-Image

नेपाली दर्शकको माया धेरै छ : बलिउड अभिनेता गोविन्दा

  • २०७६ कार्तिक २१, बिहीबार

बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै माया र सम्मान प्राप्त गरेको बताएका छन् । वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आएका भारतीय अभिनेता गोविन्दाले काठमाण्डौमा पत्रकारसँगको कुरा... थप हेर्नुहोस्

News-Image

“बैजु बावरा” मा रणवीरको ठाउँमा ऋतिक रोशन, तर किन ?

  • २०७६ कार्तिक २०, बुधबार

बलिवुडका चर्चित निर्देशक संजयलिला भन्सालीले घोषणा गरेको फिल्म "बैजु बावरा" मा मुख्य अभिनेता को हुने भन्ने अहिले चर्चाको विषय बनेको छ । यस फिल्मको प्रमुख भूमिकाका लागि रणवीर सिंह र ऋतिक रोशनको चर्चा सबैभन्दा अगाडी रहेको छ । मिडिया रिपोर्टका अनुस... थप हेर्नुहोस्

News-Image

श्रीदेवीको पुरानो गीतमा उर्वशी र जोनले रोमान्स गर्ने

  • २०७६ कार्तिक २०, बुधबार

बलिउड अभिनेत्री उर्वशी रौतेला र जोन अब्राहम बलिउडकी स्वर्गीय अभिनेत्री श्रीदेवी अभिनीत चर्चित गीतको नयाँ भर्सनमा देखिने भएका छन् । आगामी फिल्म ‘पागलपन्ती’ मा बलिउडकी स्वर्गीय अभिनेत्री श्रीदेवी अभिनीत पुरानो गीत ‘तेरा बिमार मेरा दिल’ को नयाँ भर्सनमा ... थप हेर्नुहोस्

News-Image

गुन्द्रुकको झोल र भात खाने ठुलो इच्छा छ: गोविन्दा

  • २०७६ कार्तिक २०, बुधबार

बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन । उनी आफ्नी श्रीमती सुनिता आहुजासहित नेपाल आएका हुन् । कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी नेपाल आएका हुन् । उनीसँगै भारतको मुम्बई बस्दै आएकी नायिका निरुता... थप हेर्नुहोस्

News-Image

मुन्ना र सर्किटको जोडी फेरी पर्दामा आउँदै

  • २०७६ कार्तिक २०, बुधबार

बलिवुडमा मुन्ना भाई एमबीबीएसबाट चर्चित जोडी बनेको मुन्ना र सर्किट अर्थात संजय दत्त र अर्शद वार्शी फेरी एक पटक नयाँ फिल्ममा आउने भएका छन् । बलिवुड हंगामाका अनुसार संजय र अर्शद साजिद फारादको नयाँ फिल्ममा सँगै आउन लागेका हुन् । मुन्ना भाई एमबिबिएस... थप हेर्नुहोस्

News-Image

धुर्मुस सुन्तलीको फिल्म “सेन्टी भाइरस” को फस्टलुक सार्वजनिक

  • २०७६ कार्तिक २०, बुधबार

महाशिवरात्रीको अवसर पारेर ९ फागुन प्रर्दशन मिति घोषण गर्दै चलचित्र “सेन्टी भाइरस” को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । यो हास्यकलाकारको जोडीमा चिनिएका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत तथा निर्माण गरिएको चलचित्र हो । रामबा... थप हेर्नुहोस्

News-Image

वीरगञ्जमा कलाकारको मेला, गोविन्दा पनि आउने

  • २०७६ कार्तिक १९, मंगलवार

बलिउडका चर्चित कलाकार गोविन्दा नेपाल आउने तयारीमा छन् । उनी नेपाली फिल्म फेस्टिवलमा सहभागी हुनका लागि उनी नेपाल आउन लागेका हुन् । वीरगञ्जमा हुन लागेको स्वर्णिम चलचित्र महोत्सव–२०७६ मा उनी सहभागी हुनेछन् । यहि कात्तिक २१, २२ र २३ गते आदर्शनगर रंगशा... थप हेर्नुहोस्

News-Image

भिटेनले गाए फिल्मी गीत

  • २०७६ कार्तिक १९, मंगलवार

युवापुस्ता माँझ चर्चित र्यापर भिटेन (समिर घिसिङ) ले फिल्म ‘सरौतो’ को गीत गाएका छन् । भिटेनले फिल्मका लागि प्रमोश्नल शीर्ष गीत गाएका हुन् । गीतमा भिटेनकै शब्द तथा संगीत समेटिएको छ । फिल्म सार्वजनिक टिजर मन परेपछि भिटेनले गीत तयार गरेका हुन् । गीतको भि... थप हेर्नुहोस्

News-Image

यौनसम्पर्क नियमित कामजस्तै हो, यो स्वभाविक प्रक्रिया हो

  • २०७६ कार्तिक १९, मंगलवार

इलियाना डिक्रुज बलिउडकी सुन्दर अनुहार हुन् । आफ्नो अभिनय क्षमताका कारण बलिउडदेखि दक्षिण भारतका चलचित्र उद्योगहरूमा समेत स्थापित डिक्रुजले हालै शिवानी दान्डेकरसँग टेलिभिजन च्याट शो द लभ, लाफ एण्ड लाइफमा यौन सम्बन्धका बारेमा खुलेर कुराकानी गरेकी छिन् ।... थप हेर्नुहोस्