
ऐश्वर्या राय पछिल्लो समय फिल्ममा कमै देखिने गरेकी छिन् । यसअघि उनी चलचित्र ‘फन्ने खान’ मा देखिएकी थिइन् । फिल्ममा उनले एक सुपरस्टार गायिकाको भूमिका निभाएकी थिइन् । ऐश्वर्याका फ्यानलाई उनलाई फेरि पर्दामा देख्न चाहेका छन् । ऐश्वर्याको अभिनय कुरेका फ... थप हेर्नुहोस्
बलिउड अभिनेता अमिताभ बच्चन ३ दिनदेखि अस्पताल भर्ना भएका छन् । रुटिन चेकअपका लागि उनी मंगलबार अस्पताल भर्ना गरिएको बताइएको छ । उनी अझै २ दिन अस्पतालमै रहनेछन् । उनलाई अस्पताल भर्ना गरिएको बारे कसैलाई पनि जानकारी दिइएको थिएन । यतिसम्म कि, बलिउडका से... थप हेर्नुहोस्
फिल्म ‘वार’ ले यतिबेला भारतमा मात्र नभएर विश्वभर नै तहल्का पिटिरहेको छ। ऋतिक रोशन र टाइगर श्राफको यो फिल्मले हरेक दिन नयाँ–नयाँ रेकर्ड राखिरहेको छ। दोस्रो सातामा फिल्मले चार सय करोडको व्यापार गरेको छ। फिल्मले यसअघि चर्चामा रहेको ‘उरीः द सर्जिकल स्... थप हेर्नुहोस्
सिंगिंग रियालिटी शो इन्डियन आइडलको एउटा भिडियो सार्वजनिक भएको छ जसमा एक प्रतियोगीले जज नेहा कक्कडलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यो भिडियो सोनी टिभीको आधिकारिक ट्वीटर अकाउन्टमा सेयर गरिएको छ । भिडियोमा देखिए अनुसार एक प्रतियोगी थुप्रै उपहार लिए... थप हेर्नुहोस्
भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु छ । नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय... थप हेर्नुहोस्
बलिवुडका चर्चित निर्देशक संजयलिला भन्सालीले सलमान खानसँगको फिल्म इन्शाअल्लाह बन्द भएपछि नयाँ फिल्मको घोषणा गरेका छन् । भन्सालीले अभिनेत्री आलिया भट्टलाई लिएर 'गंगुबाई काठियावाडी' को घोषणा गरेका छन् । यो फिल्म मुम्बईको कमाठीपुरा रेड लाइट एरियाकी चर... थप हेर्नुहोस्
पूर्व मिस नेपाल उषा खड्गी र जिपी तिमल्सिनाको वैवाहिक सम्बन्ध संकटमा परेको छ । एक समय अन्तर्जातिय विवाह गर्ने रोल मोडल बनेका यी दुबैको घर झगडा बढ्दै जाँदा आ आफ्नो बाटो लाग्ने तयारीमा लागेका खबर आजको शुक्रबारले छापेको छ। दुई सन्तानका अभिभावक रहेका उनीह... थप हेर्नुहोस्
आउँदो कात्तिक २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चर्चित छायाँकार हरि हुमागाईंको डेब्यू निर्देशित फिल्म ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मकी लिड अभिनेत्री सुमी मोक्तानलाई एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलर हेर... थप हेर्नुहोस्
बलिवुडको चर्चित फिल्म शोलेका कैयौ किस्सा चर्चित रहेका छन् । अहिलेसम्मकै सबैभन्दा सफल फिल्म मानिने शोले फिल्म शुटिंग हुँदा अभिनेत्री हेमा मालिनीको प्रेम प्रसंग निकै चर्चित रहेको छ । शोले फिल्ममा अभिनेत्री हेमा मालिनी र अभिनेता संजिव कुमारको कुनै पन... थप हेर्नुहोस्
रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको फिल्म ‘घामड शेरे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हेमराज विसी निर्देशित फिल्ममा अभिनेता निश्चल वैदेशिक रोजगारी... थप हेर्नुहोस्
