मनोरञ्जन

News-Image

जिल्ला अदालत तनहुँबाट पल शाहले पाए सफाइ

  • २०७९ माघ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले अभिनेता पल शाहलाई सफाइ दिएको हो । बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको जिल्ला अदालत तनहुँका... थप हेर्नुहोस्

News-Image

विमान दुर्घटनामा परी गायिका छन्त्यालको निधन

  • २०७९ माघ २, सोमबार
  • नवकान्तिपुर संवाददाता

यति एयरको विमान दुर्घटनामा परी लोकदोहोरी गायिका रिना छन्त्यालको निधन भएको छ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा उनको निधन भएको हो । विशेषगरी प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालले ‘माइतलीको धुरी’, ‘साली कस्को भेनाको’, ‘बुकी’, ‘सारङ्गीनी’, ... थप हेर्नुहोस्

News-Image

फिल्म ‘प्रसाद २’ वैशाख १ गते प्रदर्शन हुने

  • २०७९ माघ १, आईतवार
  • नवकान्तिपुर संवाददाता

कास्कीको माछापुच्छे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी ... थप हेर्नुहोस्

News-Image

फ्राईडे रिलिज : यी दुई नेपाली चलचित्र एकसाथ प्रदर्शन

  • २०७९ पुष २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ । प्रेमकथामा आधारित चलचित्र माघेसङ्क्रान्तिलाई... थप हेर्नुहोस्

News-Image

मलाइका अरोरा काठमाडौंमा

  • २०७९ पुष २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छन् । उनी आज (बिहीबार) बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा भाग लिनका लागि उनी काठमाडौँ आएकी हुन् । नेपाल रत्न तथा आभूषण संघले ... थप हेर्नुहोस्

News-Image

फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

  • २०७९ पुष २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलरमा हरि पात्रबाट ‘ह्यारी’ बनेका व्यक्तिको सङ्घर्षलाई देखाइएको हो । डाक्टर कपिल रिजालको निर्देशनमा बने... थप हेर्नुहोस्

News-Image

एलिना चौहानद्वारा स्वरवद्ध गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  • २०७९ पुष २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

चर्चित गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । गीतको भिडियोमा गहिरो प्रेममा रहेकी प्रेमीकाले आफ्नो प्रेमीको सम्झना गर्दै उनी बिना बाँच... थप हेर्नुहोस्

News-Image

नायिका विपना थापा चलचित्रमा पुनरागमन गर्दै

  • २०७९ पुष १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । उनले चलचित्र ‘ह्स्व दीर्घ’बाट नेपाली चलचित्रमा पुनरागमन गर्न लागेकी हुन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको चलचित्र न... थप हेर्नुहोस्

News-Image

‘गोर्खा वारियर’ को टिजर सार्वजनिक (टिजरसहित)

  • २०७९ पुष ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालीले सन् १९४९ मा भएको मलाया युद्धमा देखाएको वीरताको कथामा फिल्म बनेको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’का बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा गोर्खा सैनिकले देखाएको बहादुरीसँगै युद्ध लडेको सैनिकको जीवनी प... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय महाधिवेशन धादिङमा हुँदैे

  • २०७९ पुष ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

कलाकारहरूको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८औं केन्द्रीय महाधिवेशन धादिङमा हुने भएको छ । प्रतिष्ठानको महाधिवेश आगामी फाल्गुण १२ गतेदेखि १४ गतेसम्म धादिङको सदरमुकाम धादिङवेंशीमा हुने निर्णय भएको हो । प्रतिष्ठानको पौष ५ ग... थप हेर्नुहोस्