
चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रले विदेश पढ्न जाने विद्यार्थीको कथा भन्ने अनुमान ट्रेलरमार्फत लगाउन सकिन्छ । पुस ९ बाट प्रदर्शनमा आउने सामाजिक विषयमा कमेड... थप हेर्नुहोस्
हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो । समितिका पदाधिकारीले हेरेपछि प्रमाणप... थप हेर्नुहोस्
सन्नी लियोनीको करियरले बलिउडमा खासै प्रभाव पार्न सकेको छैन । उनी कहिलेकाहीँ दक्षिण भारतीय फिल्ममा देखिने गर्छिन् । उनले यसका केही शो र कार्यक्रमहरूमा भाग लिने मौका पनि पाउँछिन् किनभने सन्नीको नामले अझै पनि अर्थ राख्छ। सन्नी लियोनीका लागि एक डरलाग्... थप हेर्नुहोस्
गायिका राधिका ढकालको नयाँ गीत 'तिम्रो मेरो पिरती' सार्वजनिक भएको छ । गीतमा राधिकालाई भीमसेन खतिवडाले साथ दिएका छन् । गीतमा नेत्र अर्यालको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा बबिन ठकुरी र आलिशा बास्तोलाको अभिनय देख्न सकिन्छ । भिडियोलाई स्मृति तिम... थप हेर्नुहोस्
बलिउडमा अहिले विवाहको सिजन चलिरहेको छ । धेरै सेलिब्रेटीहरूले सात फेरा लिएका छन् । र, धेरैले आफ्नो जीवनको नयाँ इनिङ सुरु गर्ने तयारी गरिरहेका छन् । यसैबीच, आमिर खानले पनि तेस्रो विवाह गर्न लागेको खबर आइरहेको छ । यसै वर्ष अगस्टमा आमिर खानले किरण राव... थप हेर्नुहोस्
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ बलिउड अभिनेत्री आलिया भट्ट ट्रोलमा परेकी छन्। उनी पहिरनका कारण ट्रोलमा परेकी हुन्। आलियाले एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छन्। उक्त तस्बिरमा उनको ब्लाउजलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल गरेका हुन्... थप हेर्नुहोस्
‘कति बस्छौ माइतीकै कौसीमा’ गीतकको नयाँ भर्सन सार्वजनिक भएको छ । स्वर्गीय गायक राम थापाको स्वर रहेको चर्चित गीतको नयाँ भर्सन सार्वजनिक भएको हो । गायिका अन्जु पन्त र गायक मिलाम श्रेष्ठको स्वर रहेको गीतमा मुरारी प्रसाद लामिछानेको शब्द, संगीत रहेको छ ... थप हेर्नुहोस्
बलिउडकी डिम्पल गर्ल तथा अभिनेत्री प्रिती जिन्टा दुई जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन् । ४६ वर्षीय प्रीति जिन्टाले एक पोस्ट शेयर गर्दै यो खुसीको खबर आफ्ना फ्यानसँग बाँडेकी हुन् । यससँगै उनले आफ्ना सन्तानको नाम पनि बताएकी छिन् । अभिनेत्री प्रितीले आ... थप हेर्नुहोस्
वरिष्ठ हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको नयाँ गीत ‘ह्यापी हार्ट’ सार्वजनिक भएको छ । गीतमा श्रेष्ठलाई गायिका इन्दिरा जोशी र सरना श्रेष्ठले साथ दिएका छन् । यमन श्रेष्ठले संगीत रहेको गीतको म्युजिक भिडियोमा मदनकृष्ण र इन्दिराको अभिनय देख्न सकिन... थप हेर्नुहोस्
गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ आज(शुक्रबार)बाट सुरु हुँदैछ । 'द भ्वाइस अफ नेपाल'ले चर्चा पाएसँगै बालबालिकाको प्रतिभालाई उजागर गर्न 'द भ्वाइस किड्स' सुरु हुन लागेको हो । यस रियालिटी शो मा ६ देखि १४ वर्षका बच्चाहरुको सहभागिता रहनेछ । कार्यक्रम शु... थप हेर्नुहोस्
