
बलिउड नायिका सनी लियोनीमाथि ठगीको आरोप लागेको छ । नायिकालाई केरल क्राइम ब्रान्चले यो विषयमा घण्टौंसम्म सोधपुछ गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । सनी लियोनीमाथि एक व्यक्तिले २९ लाख भारु ठगी गरेको आरोप लगाएका छन् । द हिन्दूमा छापिएको र... थप हेर्नुहोस्
नायिका श्वेता खड्काले सुष्मा कार्कीले पत्रकार उत्सव रसाइली र श्वेताकी बहिनी आरतीले कुटपिट तथा गालीगलौज गरेको भन्ने आरोप झुटो भएको बताएकी छन् । सुष्माले लगाएको आरोपबारे प्रतिक्रियादिंदै श्वेताले भनिन्–‘चर्चामा आउनका लागि सुष्माले अरुसँग नाम जोडेर झुटो... थप हेर्नुहोस्
नायिका सुस्मा कार्कीले अर्की नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीविरुद्ध उजुरी दर्ता गरेकी छन् । सुस्माले उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा गाली गलौज र कुटपिट गरेको भन्दै उजुरी दिएकी हुन् । वृत्तले दिएको जान... थप हेर्नुहोस्
अभिनेत्री वर्षा सिवाकोटी र सविन जंग थापासँगको प्रेम सम्बन्धमा पूर्ण विराम लागेको छ । प्रेम सम्बन्धमा गाँसिएको २ वर्ष पनि नपुग्दै उनीहरुको ब्रेकअप भएको हो । सविनले आफ्नो इन्स्टाग्राममार्फत् वर्षाले आफूलाई धोका दिएको बताएका छन् । वर्षासँगका रोमान्टिक त... थप हेर्नुहोस्
नेपालकी चर्चित तथा लोकप्रिय गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । यो उनको दोस्रो विवाह हुनेछ । गायिका पन्त छोरी परितोशिकाको आग्रहका कारण विवाहका लागि तयार भएको बताइन्छ ।... थप हेर्नुहोस्
५३ वर्ष उमेरकी बलिउड अभिनेत्री पामेला एण्डरसनले आफ्नै बडीगार्डसँग चौथो विवाह गरेकी छन् । उनले एक गोप्य समारोहमा आफ्नो बडीगार्ड डेन हैहर्स्टसँग चौथो विहे गरेकी हुन् । उनले क्रिसमसको अवसरमा क्यानाडाको भ्यानकुभरस्थित आफ्नो घरमा बिहे गरेकी हुन् । पामे... थप हेर्नुहोस्
मोडलिङको दुनियाँमा फरक पहिचान बनाइसकेकी नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले अब हलिउड चलचित्रमा काम गर्ने भएकी छन् । नुवाकोटमा जन्मिएकी अञ्जली अन्तराष्ट्रिय विभिन्न फेसन शो मा आफ्नो उपस्थित जनाइसकेकी छन् । अञ्जलीले अहिले डेब्यु गर्न लागेको ह... थप हेर्नुहोस्
गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । उनकी धर्मपत्नी प्राची लामाले शनिबार बिहान करिब ८ बजे सन्तानलाई जन्म दिएकी हुन् । काठमाडौंको ह्याम्स अस्पतालमा प्राचीले छोरालाई जन्म दिएको गायक थापाले बताए । उनले भने–‘आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो छ... थप हेर्नुहोस्
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटकमा अत्याधिक चर्चामा रहेको तामाङ र्याप गीत ‘रेवन चस्मा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । वाइएसके ग्रुपले निर्माण गरेको गीतको म्युजिक भिडियो डम्फु मिडियाको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । म्युजि... थप हेर्नुहोस्
गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ । गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको छ भने प्रज्योलराज शाक्यको निर्देशन रहेको छ । अन्जु सुनार तथा सन्दिप सुवेदीलाई फिचरिङ गरिएको म्युजिक भिडियोमा अखिल बास्तो... थप हेर्नुहोस्
