मुख्य समाचार

News-Image

व्यक्तिगत मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

  • २०७९ पुष १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले निर्देशन दिनुभए पनि त्रिभुव... थप हेर्नुहोस्

News-Image

न्युनतम साझा कार्यक्रम बनाउन सुझाव संकलन

  • २०७९ पुष १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सरकारको न्युनतम साझा कार्यक्रम बनाउने कार्यदलले सरकारमा सामेल सबै दलहरूबाट सुझाव संकलन गर्न आरम्भ गरेको छ । गठबन्धनका सबै दलहरूबाट सुझाव संकलन गरेर न्युनतम साझा कार्यक्रमको मस्यौदा लेखन आरम्भ गर्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया थाल्न प्रधानमन्त्री प्रचण्डको आग्रह

  • २०७९ पुष १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपतिसहित रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारम... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको नेतामा रावल

  • २०७९ पुष १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशको नेकपा एमाले संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् । आज (शनिबार) बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । रावल एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज हुन् । त्यस्तै बैठकले उपनेतामा सन्तोष शर्मा था... थप हेर्नुहोस्

News-Image

निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न डिआइजी सिंहको नेतृत्वमा समिति गठन

  • २०७९ पुष १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब म... थप हेर्नुहोस्

News-Image

कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्यो भनेपछि…

  • २०७९ पुष १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले रणनीति मिलाएको भए गठबन्धन कायम रहने भन्दै पार्टीले रणनीति मिलाउन नसक्दा द... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ पुष १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र भारतका राजदूत श्रीवास्तवबीच भेट, के भयो कुराकानी ?

  • २०७९ पुष १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आज(शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच नेपाल–भारत ब... थप हेर्नुहोस्

News-Image

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

  • २०७९ पुष १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश नं १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । शुक्रबार बिहान भएको निर्वाचनमा १८ मत प्राप्त गर्दै थापा विजयी हुन् । थापाले १८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्कीले नौ तथा अमृ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ पुष १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता भएको हो । भेटमा सरकारको साझ... थप हेर्नुहोस्