मुख्य समाचार

News-Image

जनमत पार्टीले पायो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अब्दुल खान मन्त्री बन्ने

  • २०७९ पुष ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको छ । अध्यक्ष सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा आफ्नो पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिन सहमत भएको बताए । आज (सोमबार)संसद भवन, बानेश्वरमा सो... थप हेर्नुहोस्

News-Image

विश्वप्रकाशको टिप्पणी : ‘कांग्रेस एम्बाप्पे भयो, धेरै गोल त हान्यो तर कप अर्कैले लग्यो’

  • २०७९ पुष ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको राजनीतिलाई विश्वकप फुटबलसँग तुलना गरेका छन् । आज (सोमबार)पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा बोल्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई फुटबलसँग तुलना गरेका हुन् । उनले भने, 'अस्ति वर्ल्डकप ... थप हेर्नुहोस्

News-Image

राप्रपाले सरकारमा जादैनौँ, समर्थन मात्रै गर्छौं भनेपछि…

  • २०७९ पुष ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । आज (सोमबार) सोमबार सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादी केन्द्र नेतृत्वको सरकारमा तत्काल आफ्नो पार्टी नजाने बताए... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको पदाधिकारी बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ पुष ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयता... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाई

  • २०७९ पुष ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई तथा शुभकामना दिएका छन् । सोमबार पार्टी कार्यालय पेरिस डाँडामा माओवादी केन्द्र पदाधिकारी बैठक चलिरहेको बेला देउवाले फोन गर्दै ... थप हेर्नुहोस्

News-Image

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

  • २०७९ पुष ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज (सोमबार) बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । यद्यपि श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने... थप हेर्नुहोस्

News-Image

यस्तो छ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको राजनीतिक जीवन

  • २०७९ पुष ११, सोमबार

प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २... थप हेर्नुहोस्

News-Image

अनि भत्कियो गठबन्धन…

  • २०७९ पुष ११, सोमबार
  • पत्रपत्रिका

सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो। राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर द... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज

  • २०७९ पुष ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीमा नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको शपथग्रहण गर्दैछन् । आज (सोमबार) अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् । सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको श... थप हेर्नुहोस्

News-Image

आज विश्वभर क्रिसमस डे मनाइँदै

  • २०७९ पुष १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

आज क्रिसमस डे अर्थातर क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिन । यसै दिनको सम्झनामा आज विश्वभर यस समुदायले क्रिसमस डे मनाउँदैछन् । क्रिश्चियन धर्मका अनुयायीहरू आजको दिनलाई प्रेम दिवश, शान्ति दिवश र मुक्ति दिवशका रूपमा मनाउने गर्छन् । ये... थप हेर्नुहोस्