प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइनु संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा आज सुनुवाई हुन लागेको हो । गौ... थप हेर्नुहोस्
बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति बन्दै रहेछ । तर, पञ्चायतका उदार र अनुदार पञ्च भनेजस्ता प्रधानमन्त्रीको कोटरीका दुईखाले तत्वबीचको तीव्र अन्तरविरोध, अनि शीर्ष नेताको सम्झौताले देशले व्यहोर्नै लागेक... थप हेर्नुहोस्
सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ। ‘समयले मानिसलाई बदल्न सक्छ’ भन्ने उखान पनि चरितार्थ हुँदै छ। विशेषतः प्रधानमन्त्रीको प्रस्तुतीकरणमा। यति हुँदाहुँदै पनि आइतबार नेकपाको सचिवालय बैठकमा एकछिन अध्यक्ष केपी ओली र उप... थप हेर्नुहोस्
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसको डा.गोविन्द केसीमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै आलोचना सुरू भएको छ । जुम्लामा १९औं अनसन बसेका केसी काठमाडौं आइपुगेका बेला त्रिभुवन विमानस्थलमा प्रहरीले उनीमाथि दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनका अघिल्ला पुस्ताका नेताहरुलाई चाहिनेभन्दा बढ्दा सरापेर केही नजन्मिने बताएका छन् । नेतृ साहना प्रधानको छैटौं स्मृतिको अवसरमा आयोजित भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्... थप हेर्नुहोस्
अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् । विमानस्थलबाटै त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो । केसीले शिक्षण अस्पतलमा आफूलाई भर्न... थप हेर्नुहोस्
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार १५४ नमूनाको आरटी पिसिआर पर... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) को सचिवालय वैठक मुख्य एजेण्डा मन्त्रिपरिषद पुनर्गठनको विषयमा नभई अन्य विषयमा मात्र छलफल र निर्णय भएका छन् । आज मन्त्रिपरिषद पुनर्गठनका बारेमा छलफल हुने भनिएको भए पनि दोस्रो एजेण्डाको रुपमा रहेक... थप हेर्नुहोस्
सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो । सोहिअनुसार ब... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे ९ बजे बस्न लागेको हो। बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थपका विषयमा निर्णय हुने बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सोमबार बसेको न... थप हेर्नुहोस्