मुख्य समाचार

News-Image

निर्वाचनमा दुई दिन बिदा दिन निजी क्षेत्रसँग सरकारको आग्रह

  • २०७९ मंसिर २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आ-आफ्ना उद्योग, प्रतिष्ठान तथा कार्यालयमा दुई दिन सार्वजनिक बिदा दिन निजी क्षेत्रसँग आग्रह गरेको छ । सरकारबाट निर्वाचनका सन्दर्भमा सरकारी कार्यालय र सार्वजनिक निकायमा दुई दिन बिदा दिने न... थप हेर्नुहोस्

News-Image

मौन अवधि सुरु, प्रचार गरे २५ हजार जरिवाना

  • २०७९ मंसिर २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मका अवधिमा दल तथा उम्मेदवार... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनले गर्यो यस्तो अपिल

  • २०७९ मंसिर १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनले निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठवन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउन अपिल गरेको छ । बिहीबार संयुक्त अपिल जारी गर्दै सत्ता गठबन्धनमा आवद्ध ४ दलले यस्तो अपिल गरेको हो । गठब... थप हेर्नुहोस्

News-Image

गगन थापाले गठबन्धनका दलबीच पाँच वर्ष सहकार्य गर्ने सहमति भएको छ भनेपछि…

  • २०७९ मंसिर १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गर... थप हेर्नुहोस्

News-Image

नुवाकोट-२ : गठबन्धनका केसी ढुक्क, एमालेका खतिवडा दबाबमा

  • २०७९ मंसिर १, बिहीबार

यही मङ्सिर ४ गते हुने आमनिर्वाचनमार्फत नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नतिजा आफ्नो पक्षमा आउने अजुर्ननरसिंह केसीको विश्वास छ ।निर्वाचनको प्रतिस्पर्धामा जित र हारको आलोपालो नतिजा व्यहोर्दै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केस... थप हेर्नुहोस्

News-Image

यसरी मागे प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई भोट

  • २०७९ मंसिर १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् । बिहीबार प्रधानमन्त्री देउवाले  एक भिडियोमार्फत शुभकाना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले भने ‘निर्वाचनलाई सफल पार्न हामी सबैको दायि... थप हेर्नुहोस्

News-Image

‘स्थिर समय’ आज मध्यरातिदेखि सुरु, के-के गर्न पाइँदैन ?

  • २०७९ मंसिर १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज (बिहीबार) राति १२ बजेदेखि ‘स्थिर समय’ सुरु हुँदैछ । निर्वाचन आयोगले मंसिर १ गते राति १२ बजेदेखि स्थिर समय सुरु हुने जनाएको हो । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्ल... थप हेर्नुहोस्

News-Image

प्रदेश १ का यी जिल्लामा गठबन्धन बलियो

  • २०७९ कार्तिक ३०, बुधबार
  • पत्रपत्रिका

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन् । उक्त प्रदेशको चार जि... थप हेर्नुहोस्

News-Image

मोरङ–३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

  • २०७९ कार्तिक ३०, बुधबार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ । सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ । विसं २०७४ को... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले गठबन्धन अझै १५ वर्षसम्म कायम रहन्छ भनेपछि…

  • २०७९ कार्तिक ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

३० प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन अझै १५ वर्षसम्म कायम रहने बताएका छन् । मंगलबार पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशको शान्ति र समृद्धिका ल... थप हेर्नुहोस्