
सरकारले फागुन ११ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । फागुन गते बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि... थप हेर्नुहोस्
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुबीच बसेको बैठक सकिएको छ । आज (शुक्रबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको बैठक बसेको हो । करिब चार घण्टा बसेको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छल... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज (शुक्रबार) दिउँसो १ बजेको लाही बैठक बोलाइएको हो । बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रि... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् । बिहीबार बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले... थप हेर्नुहोस्
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता सहकार्यलाई भत्काएर पुरानै गठबन्धन स्थापित गर्ने र नेपाललाई अस्थिरतातिर धकेल्ने काम भएको बताएका छन् । उनले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम ... थप हेर्नुहोस्
बालुवाटार बैठकमा पुरानै गठबन्धनलाई ब्यूँताउने विषयमा छलफल भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको निर्णायक वार्तामा पुरानै गठबन्धन व्युँताएर नयाँ रणनीतिका साथ अगाडि बढ्ने विषयमा छलफल भएको हो । बैठकमा संविधानको रक्षाका लागि भए पनि पुरानै... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र सभापति देउवाबीच भेटवार्ता भएको हो । भेटमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनी... थप हेर्नुहोस्
नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकले चौधरीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीक... थप हेर्नुहोस्
निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि मतदाता सूची सार्वजनिक गरेको छ । आज (बुधबार) राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयले नामावली सूची प्रकाशन गरेको हो । निर्वाचन अधिकृतको कार्यालयल... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटवार्तामा समसाययिक राजनीतिक परिस्थ... थप हेर्नुहोस्
