
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले झापाको क्षेत्र नं १ बाट महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस गरेको छ । आज (बिहीबार) बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले शर्माको नाम सर्वसम्मत सिफारिस गरेको हो । झापा १... थप हेर्नुहोस्
राष्ट्रियसभाको बैठक सुरु भएको छ। आज (बिहीबार) दिउँसो २ः५९ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भ... थप हेर्नुहोस्
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समिति र संसद्माथि नै प्रश्न उठाएका छन् । बिहीबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा महाभियोग छानविन समितलाई दोस्रो दिनको बयान दिने क्रममा उनले समिति र संसद्लाई नै प्रश्न गरेका हुन् ।... थप हेर्नुहोस्
आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ का बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ । पार्टीको निर्देश... थप हेर्नुहोस्
राष्ट्रियसभाको बैठक बस्दैछ । आज (बिहीबार) दिउँसो २ः५९ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूच... थप हेर्नुहोस्
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज (बिहीबार) पनि बयान लिँदै छ । आज बिहान ११ बजे बस्ने समितिको बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो । बुधबार पन... थप हेर्नुहोस्
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाअभियोग निष्क्रिय भइसकेको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिलाई बयान दिने क्रममा उनले यस्तो बताएका हुन् । जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वत: नि... थप हेर्नुहोस्
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिँदै छ । आज (बुधबार) बिहान ११ बजे बस्ने समितिको बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो । गत फागुन १ गते प्... थप हेर्नुहोस्
माओवादी कार्यकर्ताले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौंबाट उम्मेद्वार बनाउन अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । कुलमानको लोकप्रियतालाई पार्टीको पुँजीका रूपमा संस्थागत गर्न कार्यकर्ता... थप हेर्नुहोस्
सरकारले भदौ १३ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिज... थप हेर्नुहोस्
