
नेकपा एमालेका सांसद भीम रावलले प्रतिनिधि सभा बैठकमा कविता सुनाएका छन् । बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक माथिको छलफलका क्रममा उनले कविता सुनाएका हुन् । उनको कविता यस्तो छ : देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ नागरिकता जस... थप हेर्नुहोस्
प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको सो प्रस्त... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बिहीबार) बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु भएको हो । आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने कार्यासूची संसद्... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बुधवार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठकले यस्तो निर्णय गरेको छ । बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रियाबारे नीतिगत निर्णय... थप हेर्नुहोस्
सुनसरी धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई 'हर्क साम्पाङ'ले आफूले १०० दिनमा गरेको कार्यको सूची सार्वजनिक गरेका छन् । आज (बिहीबार) मेयर साम्पाङ समजिक्क संजाल फेसबुक मार्फत आफ्नो कामको सूची सार्वजनिक गरेका हुन् । मेयर साम्पाङले १०० दिनमा के गरिस ... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् । बुधबार सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले काठमाडौँमा आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधा... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बञ्चरेडाँँडामा फोहोर व्यवस्थापनको लागि प्रहरी प्रयोग गर्नु महानगरको उद्देश्य नभएको बताएका छन् । बुधबार प्रहरी परिचालन गर्दै फोहोर विसर्जन गरिएको विषयमा जानकरी दिँदै उनले प्रहरी प्रयोग गर्नु महानगर... थप हेर्नुहोस्
निर्वाचनमा आयोगमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन् । सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषण... थप हेर्नुहोस्
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचन नलड्ने निर्णय गरेको छ। बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचन लड्ने निर्णय गरेको हो । आगामी मंसिर गते हुने प्रतिनिधि सभा र प्रदेश... थप हेर्नुहोस्
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । आफ्नो पल्ला भारी पार्न विभिन्न दलहरु अर्को कुन दलसँग समन्वय गरेर जाने भन्ने विषयमा गम्भीर छलफल गरिरहेका छन् । यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक... थप हेर्नुहोस्
