मुख्य समाचार

News-Image

प्रधानमन्त्री देउवा र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ असार २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गरेका छन् । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो । ... थप हेर्नुहोस्

News-Image

बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी, यस्तो छ मतपरिणाम

  • २०७९ असार २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । आज (आइतबार) सम्पन्न मतगणना अनुसार मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका हुन् । बानियाँले ४ हजार ७७७ मत ल्याई विजयी हुँदा उनका ... थप हेर्नुहोस्

News-Image

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा

  • २०७९ असार २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली काठमाडौँ आइपुगेका छन् । आज (आइतबर) बिहान १० बजे सिपिसीका विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोली काठमाडौँ आइपुगेका हुन् । लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहने प... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बकर ईदको शुभकामना

  • २०७९ असार २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठ... थप हेर्नुहोस्

News-Image

आज बकर ईद, सरकारले दियाे सार्वजनिक बिदा

  • २०७९ असार २६, आईतवार

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज प... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ असार २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको स्थायी बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले चार वटा निर्णय गरेको हो । बैठकले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेमाथि छानबिन समिति गठन गरेको ... थप हेर्नुहोस्

News-Image

यी ३२ एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

  • २०७९ असार २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । आज (शनिबार)बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार ३२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो । नेपाली ... थप हेर्नुहोस्

News-Image

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा आज नेपालमा राष्ट्रिय शोक

  • २०७९ असार २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा आज (शनिबार) राष्ट्रिय शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको ह... थप हेर्नुहोस्

News-Image

माओवादीले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, कुन प्रदेशमा कहिले ? (सूचीसहित)

  • २०७९ असार २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले चुनावअघि प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले चुनावअघि प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले साउन १६... थप हेर्नुहोस्

News-Image

माओवादीद्वारा अन्तर्घातको छानबिन गर्न ३ सदस्यीय समिति गठन, को-को छन् समितिमा ? (सूचीसहित)

  • २०७९ असार २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन ... थप हेर्नुहोस्