तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन्... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ४७ हजार ८ सय ५४ जनाको निधन भैसकेको छ । ५५ लाख ८६ हजार ९ सय भन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५५ लाख... थप हेर्नुहोस्
दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) सम्झौता सङ्घीय संसद्को कार्यसूचीमा पर्ने भएको छ । सो सम्झौताबारे राजनीतिकरुपमा बहस भएसँगै र केही महिना सभामुखको रिक्तताका कारण संसद्को अघिल्ला अधिवेशनमा प्रस्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको बताए । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण हुनेको संख्या ६७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बिहान थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयो... थप हेर्नुहोस्
बाराका एक व्यक्तिको मृत्यु भएको नौ दिनपछि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। बाराको कलैया–७ का चौधरी थरका व्यक्ति सिकिस्त बिरामी परेपछि जेठ २ गते वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखिएका उनको जेठ ४ गते न... थप हेर्नुहोस्
नेपालमा थप ७२ जनामा कारोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका संक्रमित काठमाडौं, बारा, रौटहट, दैलेख, धनुषा, सप्तरी, बाँके, बर्दिया र कपिलबस्तुका जि... थप हेर्नुहोस्
कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरूलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो । उपत्यकाका ३ जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको ... थप हेर्नुहोस्
कोरोना संक्रमण पुष्टि भइ नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकामध्ये थप १८ जनाले कोरोना भाइरसलाई पराजित गरेर डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेमा २ महिने शिशु र १० बालबालिका पनि रहेको अस्पतालका मेसु डा मदन उपाध्यायले जनाकारी दिए । उनका अनुसार,... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ४६ हजार ६६८ जनाको ज्यान गएको छ । ५४ लाख ९७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख ९७ हजार ४२७... थप हेर्नुहोस्