मुख्य समाचार

News-Image

मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म

  • २०७९ बैशाख २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

'पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?' आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर—११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञासा आउने गरेका छन् । य... थप हेर्नुहोस्

News-Image

ककनी ३ मा काँग्रेसका श्रीहरी ढकालको जित पक्का

  • २०७९ बैशाख २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

२८ वैशाख वैशाख ३० मा सम्पन्न हुने स्थानीय चुनावमा मतदातासमक्ष मत माग्दै नेपाली काँग्रेस ककनी ३ नं वडाले पनि आफ्नो प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई २७ गते मध्यरातबाट बन्द गरेको छ । मंगलबार मध्यरातबाट मौन अवधि शुरु भएकाले मत माग्ने र घरदैलो कार्यक्र... थप हेर्नुहोस्

News-Image

यस्तो छ मतदान गर्ने सही तरिका

  • २०७९ बैशाख २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा मतदान हुने अघिल्ला दुई नमुना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । आयोगले ७७ जिल्लाका मुख्य नि... थप हेर्नुहोस्

News-Image

२९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

  • २०७९ बैशाख २८, बुधबार
  • पत्रपत्रिका

स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह ... थप हेर्नुहोस्

News-Image

हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित

  • २०७९ बैशाख २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । गत वैशाख १३ गते बसेको मन्त्रिपरिषद्ले हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि ह... थप हेर्नुहोस्

News-Image

यी हुन् स्थानीय तह निर्वाचनमा निर्विरोध निर्वाचित भएका उम्मेदवार (नामावलीसहित)

  • २०७९ बैशाख २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्विरोध निर्वाचित हुनेहरुको सूची प्रकाशित गरेको छ । आज (मंगलबार) स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा निर्विरोध निर्वाचित हुने उम्मेदवारहरूको नामावली प्रकाशन गरेको हो । जसमा ३ जना गाउँपालिका अध्यक्... थप हेर्नुहोस्

News-Image

ओलीले एमाले बाहेक अन्य दलहरु विकासमा पछि रहेको भनेपछि…

  • २०७९ बैशाख २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै विकासको पक्षमा रहेको बताएका छन् । आज (मंगलबार) आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले देशको विकास नेकपा एमालेले मात्रै ... थप हेर्नुहोस्

News-Image

‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’ भन्दै देउवाले गरे यस्तो अपिल (अपिलसहित)

  • २०७९ बैशाख २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर नेपाली काँग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन सबैमा अनुरोध गरेका छन् । आज (मंगलबार) एक अपिल जारी गर्दै देउवा... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने गगन थापाले

  • २०७९ बैशाख २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका छन् । सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकम... थप हेर्नुहोस्

News-Image

आज मध्यरातबाट मौन अवधि, के-के गर्न पाइँदैन ?

  • २०७९ बैशाख २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्... थप हेर्नुहोस्