मुख्य समाचार

News-Image

स्मार्ट लकडाउन उपत्यकामा पूर्णरूपमा हट्यो (विज्ञप्तिसहित)

  • २०७८ फाल्गुन २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) ले शुक्रबार एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकार... थप हेर्नुहोस्

News-Image

एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हट्यो : प्रचण्ड

  • २०७८ फाल्गुन २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताएका छन् । आज (शुक्रबार) बाट राष्ट्रिय सभा गृहमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ... थप हेर्नुहोस्

News-Image

व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकारेको भन्नु प्रायोजित प्रचार भन्दै रावलले गरे यस्तो ट्विट

  • २०७८ फाल्गुन २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता डा.भीम रावलले सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार भएको बताएका छन् । आज (शुक्रबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्याे भ... थप हेर्नुहोस्

News-Image

पल शाह प्रकरणमा बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

  • २०७८ फाल्गुन २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ‘मर्दकी दशवटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् । बिहीबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । भट्टराईले न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन... थप हेर्नुहोस्

News-Image

यी २० राष्ट्रियसभाका सांसदहरूको कार्यकाल सकियो (सूचीसहित)

  • २०७८ फाल्गुन २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आज (शुक्रबार) बाट पदावधि सकिएको छ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङ छन् । नेकपा एमालेका आठ, नेकपा (एकीकृत ... थप हेर्नुहोस्

News-Image

निर्वाचनको लागि आयोगलाई ८ अर्ब ११ करोड बजेट सुनिश्चितता (विज्ञप्तिसहित)

  • २०७८ फाल्गुन १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि सरकारले आठ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता गरेको बताएको छ । आज (बिहीबार) निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै अर्थ मन्त्रालयबाट हाललाई सो रकमको सुनिश्चितता भएको बताएको हो । आयेगका ... थप हेर्नुहोस्

News-Image

‘संसद् अवरोधले लज्जाबोध भयो’

  • २०७८ फाल्गुन १९, बिहीबार

लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तारूढ दलका नेताले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा कुरा उठाउन नपाइने कानुनी व्यवस्थालाई उल्लङ्घन गर्... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ फाल्गुन १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्य, एमसीसी कार्यान्वयन र संसद अवरुद्ध अन्त्य गर्ने विषयमा छलफल भएको हो । मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनु... थप हेर्नुहोस्

News-Image

विप्लव र भीम रावलबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ फाल्गुन १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान रावलको निजि निवास टोखामा विप्लव र रावलबीच भेटवार्ता भएको हो । विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासह... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा ग्याल्पो ल्होसारको शुभकामना

  • २०७८ फाल्गुन १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छिन् । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशम... थप हेर्नुहोस्