
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बस्ने बनिएको बैठक पनि स्थगित गरिएको हो । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक ... थप हेर्नुहोस्
एमसीसीको कारण नेपालको राजनीतिमा जारी समीकरण उथलपुथल हुने निश्चित देखिएको छ । दलहरूले आ–आफ्नो कित्ता निश्चित गर्दैगर्दा भेडा भेडातिर र बाख्रा बाख्रतिर हुने अवस्था आएको छ । अर्थात् एमसीसीको पक्षधरहरू एकातिर र यसको विरोधीहरू अर्कोतिर हुँदैछन् । आफ्नो कि... थप हेर्नुहोस्
अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (शुक्रबार) बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बिहीबार सार्वजनिक गरेको सूचनामा शुक्रब... थप हेर्नुहोस्
अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट, (एमसीसी )बारे सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छफफल भर्खरै सकिएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसीको विरोधमा सडक आवश्यकता बमोजिम तात्नेमात्रै होइन,बल्ने पनि बताएका छन् । उनले एमसीसीको विरोधमा आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठक स्थगि... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतकका भातृ संगठनले संयुक्त रुपमा एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । आज (बिहीबार) एमसीसीविरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका भातृ संगठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रम... थप हेर्नुहोस्
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न सक्ने बताएका छन् । आज (बिहीबार) प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पौडेलले पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेप... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा आज बस्ने बनिएको बैठक स्थगित गरिएको हो । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानक... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, समाजवादीकै सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आज (बिहीबार) एकीकृत समाजवादीको संसदीय दलको कार्यालय ... थप हेर्नुहोस्
