
प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (बिहीबार) बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । बैठकको पूर्वसन्ध्यामा सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक भोलि (बिहीबार) बस्दैछ । बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । भोलिको बैठकको लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यक्रमहरू समेत तय गरेको हो । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै बैठ... थप हेर्नुहोस्
परराष्ट्र मन्त्रालयले युक्रेनमा बसोबास गर्ने नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेको छ । आज (बुधबार) परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै युक्रेनमा बसोबास गर्ने नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेको हो । अहिले युक्रेनमा विकसित भइरहेको घटनाक्रमक... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज (बुधबार) एक ट्विट गर्दै उनले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री देउवाले कलाकार एवं लोकगायक जयनन्द लामा... थप हेर्नुहोस्
अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आग्रह गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै गौतमले यस्तो आग्रह गरेका हुन् । गौत... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । आज (बुधबार) एक ट्विट गर्दै उनले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले कलाकार लामाको निधनबाट नेपाली कल... थप हेर्नुहोस्
गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ । आज (बुधबार) ओलीको निजी निवास बालकोटमा गृहमन्त्री खाँण र ओलीबीच भेटवार्ता भएको हो । भेटमा वर्तमान राजनीतिक विषयमा छलफल भएको ओलीको नीजि सचिवाल... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । आज(मंगलबार) चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र... थप हेर्नुहोस्
सर्वोच्च अदालतले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट दरपीठ गरिदिएको छ । आज (मंगलबार) सर्वोच्च अदालतले एमसीसी सम्झौताविरुद्धको रिट दरपीठ गरेको हो । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेश गरेक... थप हेर्नुहोस्
कूल २ करोड ३० लाख १० हजार नागरिकले प्रत्यक्ष प्रतिफल प्राप्त गर्ने विद्युत् प्रसारण लाइन तथा सडक पूर्वाधारसँग जोडिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अगाडि बढ्ने भएको छ । कार्यान्वयन सुरु भएको ५ वर्षभित्र परियोजना सम्पन्न हुँदा त्यसबाट ... थप हेर्नुहोस्
