
नेकपा (एकीकृत समाजवादी)पार्टीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रम... थप हेर्नुहोस्
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरका... थप हेर्नुहोस्
नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको केन्द्रीय विभागका प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको छ । बैठकमा एमालेका महासचिव शङ्कर पोखरेलले पार्ट... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले राजीनामा दिएका छन् । आज (सोमबार) बर्तौलाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । पार्टीको महाधिवेशन पश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएक... थप हेर्नुहोस्
अन्ततः अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतासम्बन्धी प्रस्ताव आइतबार प्रतिनिधिसभामा पेश भएको छ । अर्थ मन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा बैठकमा एमसीसीसम्बन्धी विधेय... थप हेर्नुहोस्
नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आज (सोमबार) नेकपा एमालेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्याशी तथा कार्यपालिका सदस्य कामेश्वर... थप हेर्नुहोस्
नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले १८ जना उपरीक्षक (एसपी)को सरुवा गरेको हो । आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार १८ जना एसपीको सरुवा भएको भएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्... थप हेर्नुहोस्
देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको छ। सरकारका तर्फबाट सञ्चार तथा... थप हेर्नुहोस्
प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता’ टेबल भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कील... थप हेर्नुहोस्
अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ । शनिबार काठमाडौंस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । नेपालका लागि अमेरिकी राजदूतावासले यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको बताएको छ । ... थप हेर्नुहोस्
