
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी फागुन १२ गते बिहीबार बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरेका... थप हेर्नुहोस्
अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभा बैठकमा टेबल भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । त्यस्तै प्रतिनिधिसभाको बैठकमा आज अमेरिकी सह... थप हेर्नुहोस्
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । आज (आइतबार) बिहान बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएसँगै संसदमा एमसीसी आजै टेबल हुने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताएका छ... थप हेर्नुहोस्
सत्तारूढ गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्न सहमति भएको छ । आज (आइतबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीको विषयमा सहमति भएको हो । बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार ने... थप हेर्नुहोस्
सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पाँच दलीय गठबन्धनको आजको बैठकमा मुख्यगरी एमसीसीको विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष मा... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले गठबन्धनलाई पानी मुनिबाट निकालेर भए पनि ठेगान लगाउने बताएका छन् । आज (शनिबार) भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष ... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न दिने बताएको छ । आज (शनिबार) नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको हो । बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न दिने ब... थप हेर्नुहोस्
कमल थापाले 'राप्रपा नेपाल' पार्टी घोषणा गरेका छन् । आज (शनिबार) राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर थापाले आफ्नो नेतृत्वमा राप्रपा नेपाल घोषणा गरेका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा थापले पार्टी घोषणा गरेका हुन् । राप्रपाको निर्वाच... थप हेर्नुहोस्
नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति वि... थप हेर्नुहोस्
