
१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७२ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मा... थप हेर्नुहोस्
प्रतिनिधिसभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शुक्रबार पनि टेबुल हुन नसकेपछि पाँच दलीय गठबन्धनको भविष्य के होला भन्ने अन्योल सिर्जना भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा छिटोभन्दा छिटो संसद्मा एमसिसी टेबुल गराउन चाहेका छन् । तर, उनको ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छिन् । उनले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट वास्तविक परिवर्तनको अनुभूति जनतालाई गराउनुपर्नेमा जोड दिएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक पुन: स्थगित गरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही फागुन ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगित गरिएको बताएका छन् । ढकालका अनुसार केन्द्रीय कमिटी बैठक फागुन २० गतेसम्मका... थप हेर्नुहोस्
सरकारले फागुन ५ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जोखिमको पूर्व... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनले संयुक्त रुपमा एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । आज (शुक्रबार ) एमसीसीविरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका भातृ संगठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । सरकारले एमसीसी टे... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी फागुन ८ गते शुक्रबार १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक सञ्चालन... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा आज प्रधानमन्... थप हेर्नुहोस्
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । आज (शुक्रबार) संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नका लागि ... थप हेर्नुहोस्
सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको एमसीसी) परियोजनाको विषयमा छलफल भएको थियो । बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली का... थप हेर्नुहोस्
