
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय विकास समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई पत्र लेखेको छ। मन्त्री प्रेम आलेले मन्त्रालयद्वारा... थप हेर्नुहोस्
पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गर्दा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि संक्रमण फैलिएको छ । बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गरिएकोमा भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ ... थप हेर्नुहोस्
निर्वाचन आयोगले शुक्रबार विहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाच... थप हेर्नुहोस्
बतास अर्गनाइजेसनले आफूमाथि लगाइएको आरोपबारे ७ बुँदे विज्ञप्ति जारी गरेको छ । आज (बुधबार) बतास अर्गनाइजेसनका प्रमुख आनन्द राज बतासले ७ बुँदे विज्ञप्ति जारी गरेका हुन् । बतासले जारी गरेको विज्ञप्तिमा नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया भाडा सम्ब... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रशंशा गरेका छन् । बुधबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा एक ट्विट गर्दै उनले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रशंशा गरेका हुन् । पछिल्लो समय पूर्व राजा ज्ञ... थप हेर्नुहोस्
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका... थप हेर्नुहोस्
नेकपा एमाले सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित हुँदा बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध चयन भएका छन् । आज(बुधबार) बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई पराजित गर्दै बिसी निर्वाचित भएका... थप हेर्नुहोस्
बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी थुनामुक्त भएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आवश्यक परेको बेला उपस्थित हुने शर्तमा उनीहरुलाई छाडिदिएको हो। आवश्यक परेको बेला उपस्थित हुने गरी सरकारी व... थप हेर्नुहोस्
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो ३ बजे प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठक बस्दैछ । बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र सभामुखले वाचन गरेर सुनाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। त्यसपछि स... थप हेर्नुहोस्
नेकपा एमाले दैलेखको अधिवेशनमा भाँडभैलो भएको छ । सोमबार भएको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि तनावको अवस्था बनेको छ । खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको छ। अब केन्द्रीय निर्वाचन आयोगको छानबिन गरेपछि मात्र थ... थप हेर्नुहोस्
