मुख्य समाचार

News-Image

मन्त्रालय फुटाएर ७ बाट १२ बनाउने प्रदेश १ सरकारको निर्णय

  • २०७८ माघ १७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालयहरु फुटाएर १२ वटा मन्त्रालय बनाउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो। मन्त्रिपरिषद् कार्यविभा... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीच भिडियो वार्ता, के भयो कुराकानी ?

  • २०७८ माघ १७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओबीच भिडियो कुराकानी भएको छ। कुराकानीमा चीनका विदेशमन्त्री तहका नेता सङ​ले प्रचण्डलाई पार्टी अध्यक्षमा पुनः निर्वाचित भएकोमा बधाई दिएका थ... थप हेर्नुहोस्

News-Image

संसदबाट सर्वसम्मतिले एमसीसी सम्झौता पारित गरौं, देशलाई थप कंगाल नबनाऔं : बाबुराम भट्टराई

  • २०७८ माघ १७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता संसदबाट सर्वसम्मतिले पारित गर्न आग्रह गरेका छन्। एमसीसीका नाममा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्न नहुनेसम... थप हेर्नुहोस्

News-Image

के एमसीसीको लागि गठबन्धन सरकार भंग गर्दैछन् देउवाले ? भीम रावलले लगाए यस्तो आरोप

  • २०७८ माघ १७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्नुहुँदैन भन्ने जनताको दवावलाई वेवास्ता गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशीसामु घुँडा टेकेको आरोप लगाएका छन्। ‘एमसीसी पास नभए गठबन्धन तोड्ने’ प्रधानमन्त्री देउवाले... थप हेर्नुहोस्

News-Image

देउवाको केही चलेन, एमसीसीबाट पछि हटे

  • २०७८ माघ १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिए पनि गठबन्धनमा आबद्ध दलहरुको असहयोगका कारण तत्कालका लागि असफल भएका छन्। आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने प्रधानमन्त्री देउवाको प्रस्तावलाई गठबन्धनमा आबद्ध माा... थप हेर्नुहोस्

News-Image

केपी ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी

  • २०७८ माघ १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ ।ओलीलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्न माग गर्दै अभिजित अधिकारी र विरेन्द्र मडैले उजुरी दिएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ... थप हेर्नुहोस्

News-Image

पशुपति क्षेत्रका अतिक्रमित टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन

  • २०७८ माघ १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन्। आज उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक... थप हेर्नुहोस्

News-Image

राप्रपा अध्यक्ष लिङ्देनद्वारा उपाध्यक्षसहित २४ पदाधिकारी मनोनीत, को को छानिए ?

  • २०७८ माघ १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन्। उनले उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई मनोनित गरेका छन् भने राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई ... थप हेर्नुहोस्

News-Image

यी हुन् सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी भएका २० जिल्ला

  • २०७८ माघ १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २० जिल्लामा पाँच सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ, सुनसरी र झापा, मधेस प्रदेशका धनुषा, सप्तरी र सिरहा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुरका ५ सयभन... थप हेर्नुहोस्

News-Image

आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित, यस्तो छ कारण

  • २०७८ माघ १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक अब आउँदो २६ गते बस्नेछ । संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड(१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधका क... थप हेर्नुहोस्