मुख्य समाचार

News-Image

माघ मसान्तसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

  • २०७८ माघ १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको जोखिमले बन्द रहेको विद्यालय माघ मसान्तसम्म कायम राख्न कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सिफारिस गरेको छ। बैठकले विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले बताइन्। ... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको शीर्ष तीन नेताको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ माघ १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनको बैठक शनिबार बिहान ९ बजे बस्ने भएको छ। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ। आगामी निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा स्थानीय तहसँगै प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल हुने एक नेताले... थप हेर्नुहोस्

News-Image

स्थानीय निर्वाचनबारे देउवालाई गगन थापाको यस्तो प्रस्ताव

  • २०७८ माघ १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताएका छन् । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन... थप हेर्नुहोस्

News-Image

सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस

  • २०७८ माघ १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा मात्र जोरबिजोर कायमै राख्न सिफारिस गरिएको छ । आज बसेको सीसीएमसी बैठकपछि कुरा गर्दै प... थप हेर्नुहोस्

News-Image

कांग्रेसको कार्यसम्पादन समिति गठन, को को अटाए ?

  • २०७८ माघ १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । आज बसेको कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा ग... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीश राणाले किन बोलाए न्याय सेवा आयोगको बैठक ?

  • २०७८ माघ १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। न्यायालयमा चलिरहेको आन्दोलनले आफू भूमिकाविहीन बनेको अवस्थामा राणाले दोस्रो पटक आयोगको बैठक बोलाएका हुन्। कात्तिक ७ गते देखि सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश राण... थप हेर्नुहोस्

News-Image

एमालेका पूर्व माओवादी नेता असन्तुष्ट, सामूहिक राजीनामाको तयारीमा

  • २०७८ माघ १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ। उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्... थप हेर्नुहोस्

News-Image

कांग्रेस बैठक आज : चुनावबारे ठोस निर्णय गरिने

  • २०७८ माघ १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो ३ बजे भर्चुअल माध्यमद्वारा बैठक बस्न लागिएको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयले हिजो निकालेको सूचनामा बैठकको एजेण्डा केन्द्रीय कार्यसम्पादन गठनबारे भनिएको छ । त... थप हेर्नुहोस्

News-Image

‘प्राङ्क’ भिडियोको नाममा सर्वसाधारणलाई दुःख दिनेलाई कारबाही हुन्छः गृह मन्त्रालय

  • २०७८ माघ १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिविना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना निकालेर सम्बन्धित व्यक्तिको अनुमतिविना तस्बिर खिच्ने र भिडियो बनाउने र ... थप हेर्नुहोस्

News-Image

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा

  • २०७८ माघ १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरी... थप हेर्नुहोस्