मुख्य समाचार

News-Image

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाकाे अग्रता कायमै, कस्ले कति मत ल्यायो ?

  • २०७८ पुष ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा महिला खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । हालसम्म ३३५० मतगणना भइसकेको छ । जसमा २०७९ मत ल्याउँदै डा डिला संग्रौला पहिलो स्थानमा रहेकी छिन् । उनले केन्द्रीय सदस्य... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने बाबुराम भट्टराईले

  • २०७८ पुष ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हाल सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले देशभित्र र बाहि... थप हेर्नुहोस्

News-Image

रुपान्तरणको सन्देश दिनु छ : महामन्त्री शर्मा

  • २०७८ पुष ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले व्यवहारबाट सामाजिक रुपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् । कांग्रेसको १४औँ महाधिवशेनबाट महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक कांग्रेस बिटमा समाचार लेख्ने स... थप हेर्नुहोस्

News-Image

एमालेको विरोधपछि राष्ट्रियसभा बैठक स्थगित

  • २०७८ पुष ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा(एमाले)को अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ललित आयोगको आव २०७६-०७७ र आव २०७७-७८ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची थियो । बै... थप हेर्नुहोस्

News-Image

महामन्त्री विश्वप्रकाश शर्माले गरे यस्तो घोषणा

  • २०७८ पुष ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले काँग्रेसको प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । आज (सोमबार) सोमबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै उनले काँग्रेसको प्रवक्ताको जिम्मेवारीबाट अलग ह... थप हेर्नुहोस्

News-Image

यी २० उपसचिवलाई गरियो सह-सचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)

  • २०७८ पुष ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

निजामति सेवाका २० उपसचिवलाई सह-सचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समिति सचिवालयले २० उपसचिवलाई सह-सचिवमा बढुवाका लागि सिफारिस गरेको हो । हिजो(आइतबार) बसेको बढुवा समिति सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । आज (सोमबार)बढुवा समितिको स... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा देउवा

  • २०७८ पुष ५, सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसीसी अनुमोदन गराउने पक्षमा छन्। त्यसक... थप हेर्नुहोस्

News-Image

गगन र विश्वप्रकाशलाई बधाई दिँदै मन्त्री झाँक्रीले लेखिन् यस्तो स्टाटस

  • २०७८ पुष ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित भएका गगन कुमार थापा र विश्वप्रकाश शर्मालाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बधाई दिएकी छिन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै झाँक्रीले महामन्त्री पदमा विजयी भएका थ... थप हेर्नुहोस्

News-Image

काँग्रेसको खुला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, कसले कति मत ल्याए ? (सूचीसहित)

  • २०७८ पुष ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुलातर्फ) को मतपरिणाम सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको मतपरिणाम अनुसार डा. शशांक कोइरालाले ३८३६ मत ल्याउदै शीर्ष स्थानमा रहेका हुन् । त्यस्तै एन. पी. साउदले २९३७, बालकृष्ण खाँणले ... थप हेर्नुहोस्

News-Image

एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनद्वारा कार्यदल गठन

  • २०७८ पुष ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आह्वान गरेको ... थप हेर्नुहोस्