
सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा एमसीसीबारे छलफल भएको सञ्चार मन्त्री ज्ञानेन्द्रबह... थप हेर्नुहोस्
सर्वदलीय बैठक सुरु भएको छ । आज (आइतबार) को लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका थिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार... थप हेर्नुहोस्
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले चर्चाको शिखरमा छ । यस विषयमा राजनीतिक दलहरू र नागरिक समाजसमेतमा मतभेद देखिएकोछ । एमसीसी अनुमोदन गर्नुपर्छ भन्ने पक्षले दलहरू र नागरिक समाजले उठाएका सवालहरूलाई चित्तबुझ्दो जवाफ दिन सक... थप हेर्नुहोस्
नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को आइतबार दिउँसो सवा तीन बजे सम्म ३५ पदका लागि २९९३ मतगणना भएको छ । खुल्ला केन्द्रीय सदस्यमा २९९३ मत गन्दा शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् भने एनपी साउदले १८९६ मत प्राप्त गरेका छन् । त्यस्तै बा... थप हेर्नुहोस्
सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । आज (आइतबार)सर्वदलीय बैठक अघि सत्ता गठबन्धनको बैठक बसेको हो । सत्तागठबन्धनको बैठक दिउँसो २ बजेदेखि सुरु भएको एक नेताले जानकरी दिए । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन नसक्ने बताएका छन् । आज(आइतबार) फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । यादवले नागरिकता न... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहमति जनाएपछि मात्र एमसीसी संसद्बाट पारित हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज(आइतबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आगामी संसद् बैठकमा एमसीसी टेबल हुने सम्... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनको दोस्रो दिनको केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु भएको छ । मतगणना बिहान पौने ११ बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । खुला केन्द्रीय सदस्य ३५ पदका लागि... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरण संरक्षण अपरिहार्य रहेको बताएकी छिन् । उँधौली चाडको अवसरमा शुभकामना व्यक्त गर्दै उनले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई यो चाडले थप उजागर गर्ने... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले आजको लागि बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय गरेको हो । यसअघि गत असोज १४ गते बसेको सर्वदलीय बैठकमा पनि एमालेको उपस्थिति थिएन । प्रध... थप हेर्नुहोस्
