मुख्य समाचार

News-Image

स्थानीय चुनाव आउँदो बैशाख २० गतेभित्र एकै चरणमा गर्ने तयारी

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आउँदो बैशाख २० गते सात सय ५३ वटै पालिकाको चुनाव गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् । पालिका सरकार रिक्त रहने विषय कल्पनासमेत ग... थप हेर्नुहोस्

News-Image

एमसीसी पास गर्ने चर्चाका बीच चिनियाँ राजदूतले भेटिन् ओलीलाई, के भयो कुराकानी ?

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। यान्छीले अध्यक्ष ओलीलाई उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेकी हुन्। दोस्रोपटक एमाले अध्यक्षका रुपमा कार्यभार सम्हालेका ओलीसँग यान्छीको शिष्टाचार भेट ... थप हेर्नुहोस्

News-Image

माओवादी राष्ट्रिय सम्मेलनको तयारी पूरा, १५०० प्रतिनिधि सहभागी हुने

  • २०७८ पुष ७, बुधबार

नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिए । च... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणका मुख्य आरोपी पक्राउ

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ... थप हेर्नुहोस्

News-Image

कांग्रेस प्रदेश २ मा को-को भए निर्विरोध ?

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस प्रदेश २ मा जारी अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक-एक जनाको मात्र उम्मेद्वारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक स्थगित

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी पुस १८ गते आइतबार १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक सञ्चालन गर... थप हेर्नुहोस्

News-Image

किन स्थगित भयो न्याय सेवा आयोगको बैठक ?

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । आज (बुधबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दिउँसो ३ बजेको लागि बैठक बोलाएका थिए । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण बैठक स्थगित भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर का... थप हेर्नुहोस्

News-Image

पृथ्वी जयन्तीको अवसरमा विवेकशील साझाले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

विवेकशील साझा पार्टीले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ । सो यात्रा कञ्चनपुरबाट यही पुस २७ गते सुरु गरिनेछ र शहीद दिवसको दिन माघ १६ गते झापामा आएर अन्त्य गरिने पार... थप हेर्नुहोस्

News-Image

खुमबहादुर खड्काकी पत्नी केन्द्रीय सदस्यमा विजयी

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश महिला तर्फ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको मंगलबार सार्वजनिक गरिएको मतपरिणामअनुसार लुम्बिनी प्रदेशको महिलाबाट स्व. नेता खुमबहादुर खड्काकी पत्नी शिला ... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशको केन्द्रीय सदस्यमा कँडेल र केसी विजयी

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको मंगलबार सार्वजनिक गरिएको मतपरिणामअनुसार लुम्बिनी प्रदेशबाट देवेन्द्रराज कँडेल २७२७ र चन्द्रबहादुर केसी २२६७ मत ल्या... थप हेर्नुहोस्