
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्षमा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आज (शुक्रबार) राष्ट्रिय सभागृह पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उपाध्यक्षमा उम्मेदवारी दिनेहरुमा रामचन्द्र राय, लिलादेवी श्रेष्ठ, रोशन कार्की, ... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताएका छन् । प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको भर्चु... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले पार्टी विधानमा केही विषय संशोधन गर्नुपर्ने आवश्यकता महसुस गर्दै विधान संशोधनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको छ । आज (शुक्रबार) पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरे... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता राजेन्द्र लिङ्देन र अध्यक्ष कमल थापाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । आज (शुक्रबार) दुबैले अध्यक्ष पदको लागि उम्मेदवारी दिएका हुन् । लिङ्देन पक्षका नेता-कार्यकर्ता बाजागाजासहित अध्यक्षमा उम्मे... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । आज (शुक्रबार) उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । गत मंसिर १३ गते कोरोना भाइरसबाट संक्रमित भएका जबरालाई नेपाल एपीएफ अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले आज एक वक्तव्य जारी गर... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज (शुक्रबार) नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदैछ । बिहान साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय निर्धारण भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले बताएका छन् । त्यस्तै न... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंमा जारी छ । नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको भोलिपल्ट नै राप्रपाको महाधिवेशन सुरू भएको हो । राप्रपाले यस महाधिवेशनलाई एकता महाधिवेशनको रूपमा व्याख्या गरेको छ । भदौ १५ गतेदेखि राज... थप हेर्नुहोस्
निर्वाचन आयोगले आज(शुक्रबार)देखि मतदाता नामावली संकलन विशेष कार्यक्रममा सञ्चालन गर्दैछ । आजदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको निार्वचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । हिमाली र पहाडी जिल्... थप हेर्नुहोस्
दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रबार) केन्द्रीय कार्यालयमा पदबहाली गर्ने भएका छन् । एमाले पार्टी कार्यालय सचिव तथा नवनिर्वाचित केन्द्रीय सदस्य शेरबहादुर तामाङले दिएको जानकारीअनुसार अध्यक्ष ओलीले आ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । आज बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो। बैठकमा आगामी पुस ११ गतेदेखि १३ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा छलफल भइरहेको एक नेताले बताए। यसअघि हि... थप हेर्नुहोस्
