
नेकपा (एकीकृत समाजवादी)ले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ । एकीकृत समाजवादीम... थप हेर्नुहोस्
गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को हेरफेर गरेको छ। असोज ३१ गतेको गृहमन्त्री स्तरीय निर्णयले ८ जिल्लाका सीडीओको जिम्मेवारी हेरफेर गरेको हो। गृह मन्त्रालयले किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएको छ। त्यस्तै गृहले पा... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) पार्टीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । पार्टीले उपत्यका प्रदेशसहित ८ प्रदेशको इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको हो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गत बिहीबार जारी गरेको अन... थप हेर्नुहोस्
पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा राष्ट्रवादको मानसिकता बलियो रहेको बताएका छन् । आज(आइतबार) एक ट्विट गर्दै ढुंगानाले सत्तामा प्रतिस्पर्धा भए पनि अहिलेको परिवर्तन रक्षा गर्ने दायित्व साझा होइन र? भन्दै प्रश्न गरेका छन् । त्यस्तै ढुंगानाले वर्तमा... थप हेर्नुहोस्
विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आर्शिवाद लिनेक्रम जारी रहन्छ । विजयादशमीका दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टीका लगाउने परम्परा छ । पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन म... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ। एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) अनुसार देशभर सात लाख संगठित सदस्यहरू बनाउने लक्ष्य राखेको छ। अध्यक्ष माध... थप हेर्नुहोस्
बडादशैंको एघारौं दिन आज एकादशी पर्व । विजयादशमीको भोलिपल्ट यो दिन पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाएर दशैं मनाइन्छ । हिजो टीका लाउन छुटेका साथै टाढाटाढा भएका आफन्तहरूको हातबाट आशीर्वाद लिन आज टीका लाउँदैछन् । माइत, मावली, ससु... थप हेर्नुहोस्
सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गरेका छन् । बडादशैँ मनाउन गृहनगर पुगेएका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्द... थप हेर्नुहोस्
मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ । शुभ साईतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो । विजया दशमीका दिन रातो टीका र पहेँलो जमरा लग... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैंलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताएका छन् । बडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाल... थप हेर्नुहोस्
