मुख्य समाचार

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन शीर्ष नेताहरुको छलफलमा शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारी गरेपनि ... थप हेर्नुहोस्

News-Image

नेकपा (एकीकृत समाजवादी) मा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधव नेपाललाई दिएको छ । आज (बिहीबार) बसेको बैठकले सरकरमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउने जिम्मा नेपाललाई दिएको हो । नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको बैठकल... थप हेर्नुहोस्

News-Image

एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। दल विभाजनको समयमा एमालेमै बसेका उनी आज (बिहीबार)एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश ग... थप हेर्नुहोस्

News-Image

डा. महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज(बिहीबार) भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा. महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्र... थप हेर्नुहोस्

News-Image

मन्त्रीको नाम टुंग्याउन एकीकृत समाजवादीको बैठक बस्दै

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ । आज (बिहीबार) बस्न लागेको बैठकले सरकरमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउने विषयमा छलफल हुनेछ । बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले निश्चित मापदण्डका आधारमा मन्त्री ... थप हेर्नुहोस्

News-Image

एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्दै

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। दल विभाजनको समयमा एमालेमै बसेका उनी विहीबार एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन्। नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका उपाध्य... थप हेर्नुहोस्

News-Image

कांग्रेसको प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाँदै

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाँदैछ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी र सरकारसँग सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँदिल्ली ज... थप हेर्नुहोस्

News-Image

माओवादीले छान्यो मन्त्री, अन्य दलमा रडाको

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स​त्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ। मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आ... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री राउतले पाए विश्वासको मत, लोसपा र एमाले विपक्षमा

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन्। बुधबार प्रदेश २ को प्रदेश सभामा भएको मतदानमा उनले आवश्यक मत पाएका हुन्। राउतको पक्षमा ७७ मत परेको थियो। त्यस्तै, उनको विपक्षमा २३ मत परेको थियो। मतदानमा १०० जना उपस्थित भएका थिए। राउतलाई उनको दल ... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रबाट सरकारमा नेतृत्व पम्फा भुसालले गर्ने

  • २०७८ आश्विन २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रबाट शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको नेतृत्व ऊर्जामन्त्री पम्फा भुसालले गर्ने भएकी छन्। माओवादीबाट मन्त्री बनिसकेका र बन्न लागेकाहरुमध्ये सबैभन्दा सिनियर भएका आधारमा भुसाललाई सरकारमा नेतृत्व गर्ने अवसर मिलेको हो । उनी... थप हेर्नुहोस्