मुख्य समाचार

News-Image

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स... थप हेर्नुहोस्

News-Image

सर्वदलीय बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) विहान १०:३० बजेबाट बैठक सुरु भएको थियो । बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले... थप हेर्नुहोस्

News-Image

राजकुमार लेखीले दिए राजीनामा

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका छन् । लेखीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिएका हुन् । आदिवासी जनजाती नेता लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको वि... थप हेर्नुहोस्

News-Image

को-को उपस्थित भए सर्वदलीय बैठकमा ?

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री  निवास बालुवाटारमा आज (बिहीबार) विहान १०:३० बजेबाट बैठक सुरु भएको हो । सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगाय... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरू, एमाले सहभागी भएन

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ । संसदमा जारी अवरोध हटाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आव्हान गरेका हुन् । संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निमन्त्रणा गरिए पनि प्रमुख ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने, संसद् अवरोध कायमै राख्ने

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने बताए । संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्र... थप हेर्नुहोस्

News-Image

एमालेमा मध्यमार्गी ‘१० भाइ’को संगठित गुट विघटन

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ। नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको संगठित गुट... थप हेर्नुहोस्

News-Image

संसद् बैठक लगत्तै देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिहदरबारमा बैठक बस्न लागेको हो । सर्वदलीय बैठक पछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेबारे सहमति नजु... थप हेर्नुहोस्

News-Image

अस्पताल भर्ना भए माधव नेपाल, के भएको छ उनलाई ?

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। ज्वरो र खोकीको समस्याका कारण उनी बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको नेता नेपालको निजी सचिवालयले जनाएको छ। ​ उनको स्वास्थ्य स्थि... थप हेर्नुहोस्

News-Image

संसद् बैठक आज बस्दै, यस्तो छ कार्यसूची

  • २०७८ आश्विन १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । एमालेले भने प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भने एमाले सांसदको नाराबाजीबीच संसदको नियमित कामकारबाही अगाडि बढाउँदै आएका छन् ... थप हेर्नुहोस्