नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताएका छन् । बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार यहाँ आयोजना गरेको ‘बिपीको विचार र वर्तमान राजनीतिक... थप हेर्नुहोस्
नेतृत्व आलोपालो प्रणाली अन्तर्गत राष्ट्रिय जनता पार्टी, नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हालेका छन्। राजपाको साउन ४ र ५ मा जनकपुरमा बसेको बैठकले यादवलाई साउन ६ देखि संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो। यसअघि अन... थप हेर्नुहोस्
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आउँदो बिहीबार बस्ने भएको छ । यसअघि साउन ७ गतेका लागि निर्धारित बैठक विपी स्मृति दिवसका कार्यक्रममा सहभागी हुन केन्द्रीय नेताहरु काठमाडौँबाहिर हुने भएपछि बैठक दुई दिनपछि राखिएको काङ्ग्र... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने ... थप हेर्नुहोस्
सत्तारुढ दल नेकपाको सचिवालय बैठक आइतबार बस्दै छ। दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पार्टी एकता प्रक्रियालाई टुंगो लगाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द... थप हेर्नुहोस्
प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ। सरकारसँग वार्ताको पहल भइरहेका बेला विप्लवनिकट श्रोतका अनुसार लामालाई प्रहरीको एक टोलीले राजधानीको काँडाघारीबाट पक्राउ गरेको ह... थप हेर्नुहोस्
जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ । कर्मचार... थप हेर्नुहोस्
राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले बाढीपीडित समक्ष राहत पुर्याउन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिका सदस्यसमेत रहेका महतो... थप हेर्नुहोस्
नेपाल राष्ट्रिय प्रजातान्त्रिक पार्टीले आफ्ना भातृ संगठनहरूलाई विस्तार गर्ने योजनाका साथ राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठन, केन्द्रीय तदर्थ समिति गठन गरेको छ । पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यलय धुम्बाराहीमा बसेको ... थप हेर्नुहोस्