मुख्य समाचार

News-Image

नेपाल बार एशोसियशनमा वकिलहरूबीच कुटाकुट

  • २०७८ कार्तिक १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल बार एशोसियशनमा वकिलहरूबीच कुटाकुट भएको छ । आज (शुक्रबार) कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच कुटाकुट भएको हो । अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुडाललाई कुटपिट गरेका हुन् । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडालले मि... थप हेर्नुहोस्

News-Image

कसले पाए नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी ?

  • २०७८ कार्तिक १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा सहभागी हुन आज(शुक्र... थप हेर्नुहोस्

News-Image

‘अर्ली इलेक्सन’ को विषयमा यसो भने माधव नेपालले

  • २०७८ कार्तिक १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज(शुक्रबार) पोखराम... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशले तोके आठ वटा इजलास

  • २०७८ कार्तिक १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोकेका छन् । पेसीमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडालको संयुक्त इजलास पनि रहेको छ भने अन्य न्यायाधीशको एकल तथा संयुक्त इजलास तोकिएको छ तर अहिलेसम्म ... थप हेर्नुहोस्

News-Image

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

  • २०७८ कार्तिक १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री देउवा आज(शुक्रबार) बेलायत गएपछि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् । देउवा नेतृत्वको सरकार... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान, यस्तो छ भ्रमण तालिका

  • २०७८ कार्तिक १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आज (शुक्रबार) बेलायत प्रस्थान गरेकाे छ । बेलायतको ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ ... थप हेर्नुहोस्

News-Image

कोप २६ मा भाग लिन प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, यस्तो छ भ्रमण तालिका

  • २०७८ कार्तिक १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आ... थप हेर्नुहोस्

News-Image

एमालेको प्रतिनिधि छनोटमा स्थायी कमिटीको लगाम, रावलले दिए उजुरी

  • २०७८ कार्तिक १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सात लाखभन्दा बढी संगठित सदस्य रहेको नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा स्थायी कमिटीले लगाम लगाएको छ। विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिलाई सहभागी बनाएको एमालेले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधिलाई मात्रै सहभा... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा कम्तिमा तीन सहमहामन्त्री थप्ने देउवा-पौडेलको रणनीति

  • २०७८ कार्तिक १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा सहज... थप हेर्नुहोस्

News-Image

बागमतीमा अष्टलक्ष्मीले गरेका निर्णय खारेज, नयाँ बजेट ल्याउने मुख्यमन्त्री पाण्डेको भनाइ

  • २०७८ कार्तिक १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले अघिल्लो अष्टलक्ष्मी शाक्य नेतृत्वको एमाले सरकारले गरेका निर्णय उल्ट्याउने भएका छन् । अष्टलक्ष्मी नेतृत्वको सरकारले गरेका निर्णय खारेज गर्ने पाण्डेले बताएका छन् । मुख्यमन्त्रीको शपथ ग्रहणपछि... थप हेर्नुहोस्